जीवन शैली

परदेशीको लोक चौतारी,युएइले ” तिहार तथा छ्ठ विशेष सास्कृतिक कार्यक्रम २०२६” सगै आफ्नै नौमती बाजा उद्धघाटन गर्दै

'कला र गलाको सम्मान हाम्रो अभियान'' भन्ने मुल नाराका साथ परदेशका कलाकारहरु लाई एकीकृत गरि नेपाली कला सस्कृतीको प्रवर्द्धन, संरक्षण र उत्थान गर्ने हेतुले स्थापना भएको परदेशीको लोक चौतारी युएईले पहिलो चोटि तिहार र छठ पर्बको बिषेस...