चर्चाको विषय
"कला र गलाको सम्मान हाम्रो अभियान'' भन्ने मुल नाराका साथ परदेशका कलाकारहरु लाई एकीकृत गरि नेपाली कला सस्कृतीको प्रवर्द्धन, संरक्षण र उत्थान गर्ने हेतुले स्थापना भएको परदेशीको लोक चौतारी युएईले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि हिन्दु नेपालि नारि हरुको महान पर्ब हरितालिका तिजको बिषेस अवसर पारेर तीज विशेष सास्कृतिक कार्यक्रम २०२६ परदेशका चर्चित कलाकारहरु को साथमा तीजको दर खादै यहि आउदो 23 August 2026 आईतबारका दिन हुन गैइरहेको सहर्श जानकारी गराउदै युएईलाइ कर्म थलो बनाएर बस्नुभयका सम्पुर्ण बुबा, आमा दाजुभाइ तथा दिदिबहिनी ,समाजसेबी, बुद्धिजिबि प्रत्रकार संघ सस्था लगायत सबै सबैमा यसपालिको तिज परदेशीको लोक चौतारी युएई सङ्ग भरपुर मनोरञ्जन लिइ कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिनुहुन हार्दिक अनुरोध सगै हार्दिक निमन्त्रणा गर्दछौ ।
आयोजकका अनुसार कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ। रक्तदाताको सुविधाका लागि बुर दुबई क्षेत्रबाट निःशुल्क यातायात सेवा पनि उपलब्ध गराइनेछ।
संस्थाले अधिबेशनलाई सभ्य, भव्य तथा ऐतिहासिक बनाउन विभिन्न चरणका तयारीलाई अन्तिम रुप दिइरहेको जनाएको छ ।
परदेशीको लोक चौतारी युएइले विगतदेखि नै युएईमा रहेर नेपाली गीत संगीता परदेशको कठिनाई सग जुद्दै पनि निरन्तर नेपाली लोक गीत संगीतको संरक्षण, प्रबर्द्दन र उथान गर्दै समुदायबीच आपसी एकता, सहकार्य तथा सामाजिक सद्भाव कायम गर्दै विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु सफलतापूर्वक सञ्चालन गर्दै आएको छ ।