चर्चाको विषय
मनोरंजन
मेषः समयले साथ दिनेछ । काम गर्न गाह्रो हुनेछ तर परिणामले सन्तुष्टि दिनेछ । मुद्धा मामिलाम जीत हुनेछ । जीवन साथिको महत्वपूर्ण सहयोगले मनमा हौसला बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न...
राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको देवालय यात्रा गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ...