टुकुचामा भेटिएको राजाको गाडीबारे हिमानी शाहले मुख खोलिन, यस्तो रहेछ बास्तबिकता
केही दिनअघि टुकुचा उत्खनन क्रममा लक्ष्मी बैंकको निजी पार्किङमा भेटिएको पुरानो विलासी कारका बारेमा सर्वत्र चासो र चर्चा बढ्यो । सामाजिक सञ्जाल र सञ्चार माध्यममा राजा महाराजाले चढ्ने त्यो गाडी अनधिकृत कसरी व्यक्तिको घरमा पुग्यो भन्ने बहसले ठाउँ पायो ।
यद्यपि दरबारका भौतिक संरचना संरक्षण गर्ने दायित्व पाएको नारायणहिटी संग्रहालय भने ६५ सालअघिको दरबारका सवारी साधनको लगत आफूसँग नभएको बताउँछ ।राजामहाराजा चढ्ने गाडी रातो नम्बर प्लेटको हुने गरेपनि यसमा फरक अवस्था पाइयो ।
जसका घरमा गाडी भेटियो, उनले आफूले कवाडी खानाबाट गाडी ल्याएको स्वीकार्छन ।गाडी राखिएको क्षेत्र उत्खनन हुन थालेपछि वषौंदेखि पार्किङमा रहेको ठाउँबाट तत्काल गाडी अन्यत्र सारिएको थियो ।
अन्तर्वार्ता :अर्काे पटकदेखि म उम्मेदवार बन्ने दौडमा हुन्न : महेश आचार्यम एक निर्वाचन अवधि सक्रिय राजनीतिमा रहने परिस्थितिमा छु । अर्काे चुनावको राजनीतिमा जान मेरो अवस्था र परिस्थितिले नदेला । यसपटक पार्टीले मलाई छान्यो भने अर्काे संसदीय निर्वाचनमा उम्मेदवार बन्ने दौडमा म हुन्न ।
Source- merodainiki
प्रकाशित मिति २०७९ असोज १४ गते शुक्रबार १०:५१