परदेशीको लोक चौतारी यूएईले लाइभ बाजा सहित तीज बिशेष सास्कृतिक कार्यक्रम २०२६ गर्दै

परदेशीको लोक चौतारी यूएईले लाइभ बाजा सहित तीज बिशेष सास्कृतिक कार्यक्रम २०२६ गर्दै

छाँयापाटी

@छाँयापाटी

२०८३ साउन २७ गते बुधबार ०७:४४

"कला र गलाको सम्मान हाम्रो अभियान'' भन्ने मुल नाराका साथ परदेशका कलाकारहरु लाई एकीकृत गरि नेपाली कला सस्कृतीको प्रवर्द्धन, संरक्षण र उत्थान गर्ने हेतुले स्थापना भएको परदेशीको लोक चौतारी युएईले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि हिन्दु नेपालि नारि हरुको महान पर्ब हरितालिका तिजको बिषेस अवसर पारेर तीज विशेष सास्कृतिक कार्यक्रम २०२६ परदेशका चर्चित कलाकारहरु को साथमा तीजको दर खादै यहि आउदो 23 August 2026 आईतबारका दिन हुन गैइरहेको सहर्श जानकारी गराउदै युएईलाइ कर्म थलो बनाएर बस्नुभयका सम्पुर्ण बुबा, आमा दाजुभाइ तथा दिदिबहिनी ,समाजसेबी, बुद्धिजिबि प्रत्रकार संघ सस्था लगायत सबै सबैमा यसपालिको तिज परदेशीको लोक चौतारी युएई सङ्ग भरपुर मनोरञ्जन लिइ कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिनुहुन हार्दिक अनुरोध सगै हार्दिक निमन्त्रणा गर्दछौ ।

परदेशीको लोक चौतारी युएइले तीज बिसेष सास्कृतिक कार्यक्रम - २०२६ आयोजना गरेको जानकारी सहित यहा को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्द छौ

युएइ ,दुबई
“कला र गलाको सम्मान हाम्रो अभियान” भन्ने मुल नाराका साथ परदेशका कलाकारहरु लाई एकीकृत गरि नेपाली कला सस्कृतीको प्रवर्द्धन, संरक्षण र उत्थान गर्ने हेतुले स्थापना भएको परदेशीको लोक चौतारी युएईले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि हिन्दु नेपालि नारि हरुको महान पर्ब हरितालिका तिजको बिषेस अवसर पारेर तीज विशेष सास्कृतिक कार्यक्रम २०२६ परदेशका चर्चित कलाकारहरु को साथमा तीजको दर खादै यहि आउदो 23 August 2026 आईतबारका दिन हुन गैइरहेको सहर्श जानकारी गराउदै युएईलाइ कर्म थलो बनाएर बस्नुभयका सम्पुर्ण बुबा, आमा दाजुभाइ तथा दिदिबहिनी ,समाजसेबी, बुद्धिजिबि प्रत्रकार संघ सस्था लगायत सबै सबैमा यसपालिको तिज परदेशीको लोक चौतारी युएई सङ्ग भरपुर मनोरञ्जन लिइ कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिनुहुन हार्दिक अनुरोध सगै हार्दिक निमन्त्रणा गर्दछौ ।

परदेशीको लोक चौतारी युएइ १० वर्ष पुरा गरेको उपलक्ष्यमा तीज बिसेष सास्कृतिक कार्यक्रम – २०२६ गर्दै छ। परदेशीको लोक चौतारी युइएले लाइभ दोहिरी चलाउन थालेको नि १० वर्ष पुरा गरेको छ। सानो चउर र एउटा मादल बाट सुरु गरेको कार्यक्रमले अहिले २०२६ को अधिबेशन बाट २९ कार्यसमिति १०० आजीवन सदस्य सहित २०२५ सफलताका साथ सम्पन्न गरि दुबईमा लोक गीत संगीतमा पहिलो चोटी लाइभ बाजामा कार्यक्रम गर्न सक्ने सस्था पनि बनेको छ।

विभिन्न परदेशको कठिनाई सग जुद्दै पनि निरन्तर नेपाली लोक गीत संगीतको संरक्षण, प्रबर्द्दन र उत्थान गर्दै आज १९० औ भाग पुरा गरेको उपलक्ष्यमा तीज बिसेष सास्कृतिक तथा कलाकार सम्मान कार्यक्रम यहि अगस्ट २३ तारिक आइतबार गर्ने भएको छ। उक्त कार्यक्रममा १५० जति विभिन्न जिल्ला तथा क्षेत्रीय सस्था सगै विभिन्न जात जाति तथा कलाकारहरुको सघ सस्थालाइ पनि आमन्त्रीत गरिएको छ भने प्रमुख अथितिमा नेपाली समाज युएइ का अध्यक्ष श्री राम बहादुर मुक्तान ज्यु राखिएको छ।

उक्त कार्यक्रममा युइए लाइ कर्म थलो बनाइ आफ्नो कलाकार या गायक गायिका बन्ने सपना साहाकार बनाइ रहनु भएका सस्थामा आबध्द हुनु भएका परदेशका कलाकार ज्यु हरुको बेजोड प्रस्तुति सगै तीजको दर खाइ तीजका गीतमा नाच्न सकिने छ। बरिस्ठ गायक तथा सर्जक चुमन काउसा मगर, वरिस्ठ साहित्यकार तथा सर्जक जीवित खड्का मगर, अर्जुन मगराती, केशब श्रेष्ठ, दिनेश बिशोकर्मा, सबुज मगर,इश्वर गायक, राम चन्द्र परियार,बलु तामांग र शिशिर शर्मा लगाएतका हाम्रो बाध्यबादक टीमले लाइभ बाजाको रौनक थप्नु हुने छ।


परदेशीको लोक चौतारी युएइले तीज बिसेष सास्कृतिक कार्यक्रम – २०२६ आयोजना गरेको हुदा हामि लाइ विभिन्न मध्यम बाट हेर्नु हुने सम्पूर्ण सघ सस्थाका बुद्दिजीबी, बिशिस्ट ब्यक्तित्वो ,पत्रकार ज्युहरु, दर्सक श्रोताहरु र कलाकार ज्यु हरु लाइ जानकारी सहित यहा को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्द छौ।
तपसिल :
मिति: 23 August 2026 आइतबार
समय: ठिक 12:00 बजे देखि
स्थान: कल्ब SK7 बरदुबई ।
परदेशीको लोक चौतारी युएई परिवार

 

प्रकाशित मिति २०८३ साउन २७ गते बुधबार ०७:४४
प्रतिक्रियाहरु