नेपालको कानुन एउटै मुद्दा पनि एउटै तर महरा र आलम जस्तालाइ हथकडी थिएन सन्दिपलाई किन?: ज्वाला संग्रौला

नेपालको कानुन एउटै मुद्दा पनि एउटै तर महरा र आलम  जस्तालाइ हथकडी थिएन सन्दिपलाई किन?: ज्वाला संग्रौला

छाँयापाटी

@छाँयापाटी

२०७९ असोज २१ गते शुक्रबार १०:३३

काठमाडौ। सन्दिप अहिले आरोपित मात्र हुन, अपराधी प्रमाणित भै सकेका छैनन! उनले आफुलाइ हतकडी नलगाउन प्रहरिलाई अनुरोध गरे पनि प्रहरिले मानेनन! बिगतमा बलात्कारको आरोप लागेका देस लुटुवा नेताहरु (महारा जस्ता) ले भिआइपी सैलिमा अस्पतालको...

काठमाडौ।

सन्दिप अहिले आरोपित मात्र हुन, अपराधी प्रमाणित भै सकेका छैनन! उनले आफुलाइ हतकडी नलगाउन प्रहरिलाई अनुरोध गरे पनि प्रहरिले मानेनन! बिगतमा बलात्कारको आरोप लागेका देस लुटुवा नेताहरु (महारा जस्ता) ले भिआइपी सैलिमा अस्पतालको क्याबिनमा बसेर आफूमाथी लागेको आरोप सत्य होइन भन्दै समय गुजारे।

सन्दिप नेताका पुत्र परेनन, साधारण किसानको छोराले दुख गरेर रास्ट्रको लागि खेल्यो, देश लाई चिनायो, त्यही भएर उनिमाथी अत्याचार भएको छ! उनले बलात्कार गरेका होइनन, सम्बन्ध राखे होलान छिप्पेकी नाबालिकासंग, तर त्यस्लाई उमेरको हद देखाएर बलात्कारीकरण गरिएको मात्र हो!

15 बर्ष पुगेका केटिहरु यौन सम्बन्धको लागि परिपक्व भै सकेका हुन्छ्न! नत्र WHO का मानव बिकाश सुचाँक पढेर कुरा बुझ्दा हुन्छ। शरीर र स्वास्थ संग जोडिएको तत्थ्य कालो कोट ढल्काउने वकिल लाई थाहा हुन्छ कि WHO लाई?

कानुनको नजरमा गलत कुरा गलत नै हुन्छ, त्यो सबैले मान्नु पर्छ, तर कानुन नै गलत तरिकाले बनाइएको छ भने त्यस्को डटेर प्रतिबाद गर्नुपर्छ। कानुन बनाउने कुनै स्वर्गका राजा इन्द्र होइनन, हामी जस्तै जन्तु हुन! ती जन्तुहरु, जस्ले 17 बर्ष सम्म केटिहरु नावालिका हुन्छ्न र तिनिहरु सङ्ग सहमति मै सम्बन्ध राखे पनि बलात्कार हुन्छ भन्ने कानुन बनाए, तिनिहरुलाइ पनि तिनकी आमाले १५,१६ बर्षमा जन्माएकी हुन!

किनकी आज भन्दा केही बर्ष अघि महिला हरुले १३ बर्षको उमेरमै बच्चा पाउथे!के अब आफ्ना बुबालाइ पनि आमालाइ बलात्कार गरेर आफुलाई जन्माएको आरोपमा मिशिल तयार गरेर जेल पठाउन सक्छौ कानुन निर्माताहरु? यसो भन्दै गर्दा न म सन्दिप को फ्यान, न कृकेट लभर, उनिसङ न चिनजान न लेनादेना तर जसरी पल र सन्दिपहरु यो देशमा कानुनको भुत्ते तरबारमा रेटिएर बलि चढाइदैछ्न, त्यो कुरामा मेरो बिमती हो, त्यो कुरामा मेरो आपाती हो!

मैले यति बोले बापत महिला मुक्ती आन्दोलनको इतिहासमा मलाइ खराब पात्रको रुपमा राखिन्छ भने पनि राखियोस, हासी हासी त्यो लिस्टमा बस्न तयार छु तर महिला अधिकारकर्मि र फेमिनिस्टका नाम भजाएर जबर्जस्ती दुनियाका छोरालाइ त बलात्कारी होस तेरो लिंग काट्छु भन्दै हिड्न मलाई मेरो इमानले दिदैन, कुनै हालतमा दिदैन।

बलात्कारिको लिंग काट भन्न्नु महिलाबाद( feminism) होइन। Feminism is all about equality! म उग्रवाद होइन, समानता र सह अस्तित्वको सिद्धान्तमा बिस्वास गर्छु।

एउटी डलरकर्मी दिदीले भर्खरै मेरो म्यासेन्जरमा छिरेर भन्नू भो, “तिमी त जापान बसेकी हौ त्यहाको नियम कानुन कति कडा छ, बलात्कारको बारेमा केही बुझेर मात्र बोल्ने गर!

मैले जबाफ दिए, “हो नि दिदी, जापानको नियम एकदम कडा छ, केटाहरुको लागि त झनै कडा छ, यदि कुनै केटिले कुनै केटाबाट बलात्कार त के असुरक्षित मात्रै अनुभव गरि र पुलिस बोलाई भने पनि केटो अनुसन्धानमा सिधै तानिन्छ र सजाय पनि पाउछ! तर जापानमा नेपालका जस्ता छाडा र नक्कली नाबालिका बनेर केटालाइ फसाउन हतपत कुनै केटिहरु पनि लाग्दैनन!

उनिहरु साच्चै पिडित भए भने मात्र पुलिस को सहयोग माग्छ्न! उनिहरु बलात्कारलाइ नेपालमा जस्तो सजिलै कमाइ खाने भाडो पनि बनाउदैनन किनकी सानै उमेर देखि उनिहरु आत्मनिर्भर भएर आमा बा को कमाइ नखाइ आफै मेहनत गरेर एक्लै अपार्ट्मेन्ट लिएर बसेका हुन्छ्न !

तसर्थ जापानका मेहनती र इमानदार महिलालाइ हाम्रा अवसरबादी महिलासङ्ग तुलना गरेर मलाइ कानुनको पाठ सिकाउनु र वाहियात तर्क गर्नुको कुनै तुक छैन!त्यसपछि त डलरबादी दिदी ब्लक हानेर टाप! के के आइलाग्छ हौ मलाइ पनि?

प्रकाशित मिति २०७९ असोज २१ गते शुक्रबार १०:३३
प्रतिक्रियाहरु