निर्वाचन आयोगले अयोग्य जनाउदैँ एक नेताको उम्मेदवारी खोज गरेको छ । आयोगले आज रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको हो ।
उनी बैंकिङ क’सुरमा उच्च अदालत सुर्खेतबा
माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी वि’रोधको उजुरी परेकोमा छा’नबिनपछि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी खारेज गरेको हो ।
कांग्रेस नेता ओलीमाथि बैंकिङ क’सुर मु’द्दामा एक महिना कै’द र जरिवा’ना हुने ठह’री ‘फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजु रीमा उल्लेख थियो ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रुकुम पश्चिममा १८ जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा तर्फ आठ जना र प्रदेश सभा क र ख मा पाँच/पाँच को मनोनय दर्ता भएको हो ।
मनोनयन दर्ता गराउनेहरुमा स्वतन्त्र तर्फबाट तीन जनाले प्रतिनिधि सभामा र दुई जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीमा अनुसार प्रतिनिधि सभा तर्फ अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेपाली काँग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपाली, नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपककुमार मल्ल र मंगोल नेशनल अर्गनाजेशन पार्टीका हरिबहादुर पुनको मनोनयन दर्ता भएको छ ।
युवा नेता तारक केसी, लालबहादुर महत र राजन पाण्डेले स्वतन्त्र तर्फबाट प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता भएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर क तर्फ पाँच जनाको मनोनयन दर्ता भएको छ । चार जनाले दलको तर्फबाट र एक जनाको मनोनयन दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका महेन्द्र केसी, नेपाली काँग्रेसका कृष्णबहादुर रोकाय, नेकपा एमालेका नारायण कुमार शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोदकुमार शाह र स्वतन्त्रबाट भिमदत्त खड्का रहनुभएको छ ।
त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ख तर्फ नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा, नेपाली काँग्रेसका प्रेमप्रकाश ओली, नेकपा एमालेका कर्णबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसी र स्वतन्त्रबाट खड्कबहादुर डाँगीको मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने समय २६ गते तोकिएको छ भने सोहि दिन नै अन्तिम नामावली प्रकाशन हुनेछ ।
ट दो’षी ठ’हर भै सजाय पाएका नेता हुुन् । ओली वि’रुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उ’जुरी परेको थियो ।Source-nagarikpatra
प्रकाशित मिति २०७९ असोज २५ गते मङ्गलबार ०६:४५