शंकर क्षेत्री र जेरीको डिर्भोस हुदैँ ! जेरीले र संकरको टिकटकमा एक अर्कालाइ गाली गर्दै हेर्नुहोस भिडियो

शंकर क्षेत्री र जेरीको डिर्भोस हुदैँ ! जेरीले र संकरको टिकटकमा एक अर्कालाइ गाली गर्दै हेर्नुहोस भिडियो

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक ४ गते शुक्रबार १२:३३

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ । जेरीले आफ्नो फेसबुकमा Feeling empty at ktm district court स्टाटस...

धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्ध डिभोर्ससम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

जेरीले आफ्नो फेसबुकमा Feeling empty at ktm district court स्टाटस पनि लेखेकी छिन् ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए ।

लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो ।

यो जोडी आज काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । पा्रबिधिक कारणले आज उनीहरुको डिभोर्स गर्ने काम सम्भव भएन् ।

दिउसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जानकारी हामलिाई प्राप्त भएको छ । आफुहरुले सम्बन्धन बिच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा बोलेका छैनन् ।

अदालतबाट बाहिरिने क्रममा उनले मिडियासामु कुनै रियाक्सन दिइन्न उनी निकटका अनुसार भोली डिर्भोस हुने पक्का पक्की नै छ।

उनी अर्थात जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको डिभोर्स हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।

जेरीले आफ्नो दुखेको टिकटक तिर पनि कबिता मार्फत पोखेको देखिन्छ भने शंकरले पनि आफ्नो टिकटक मार्फत एउटा घरमा नै राम्रो सस्कार नपाएकीलाइ बिहे गर्दा यस्तै हुन्छ भन्दै आफ्नो दुखेको पोखेको देखिन्छ

बाँकि तल को भिडियो मा हेर्नुहोस

प्रकाशित मिति २०७९ कार्तिक ४ गते शुक्रबार १२:३३
प्रतिक्रियाहरु