देश भरीको मत गणनामा एमालेको अग्रता

देश भरीको मत गणनामा एमालेको अग्रता

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ५ गते सोमबार ०७:२६

काठमाडौँ । ललितपुर–२ मा एमालेले अग्रता कायम गरेको छ । सर्वदलीय बैठकपछि सोमबार बिहान २ बजेदेखि मतगणना थालिएको हो । ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा राति साढे २ बजेदेखि मतगणना सुरु निर्वाचन आयोगले...

काठमाडौँ । ललितपुर–२ मा एमालेले अग्रता कायम गरेको छ ।

सर्वदलीय बैठकपछि सोमबार बिहान २ बजेदेखि मतगणना थालिएको हो ।

ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा राति साढे २ बजेदेखि मतगणना सुरु निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो मत परिणाम अनुसार ललतिपुर २ मा एमालेले ११७ मत प्राप्त गरेका छन् । त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९७ मत प्राप्त गरेको छ ।

१४ जना दलीय तथा ८ स्वतन्त्रसहित यस निर्वाचन क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर ५ गते सोमबार ०७:२६
प्रतिक्रियाहरु