चितवन–२ मा एमालेलाई पछि पार्दै रवि जितको नजिक

चितवन–२ मा एमालेलाई पछि पार्दै रवि जितको नजिक

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ६ गते मङ्गलबार ०७:०६

पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।  दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ भने कांग्रेस तेस्रो स्थानमा पुगेको छ । कूल ७ हजार ४१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त...

पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।  दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ भने कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।

कूल ७ हजार ४१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ३३१ मत पाएका छन् । दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार २२७ पाएका छन्  भने कांग्रेसका उमेश श्रेष्ठले १२ हजार ३६ मत पाएका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता  कायमै राखेकी छिन्।

८१०६ मत गणना गर्दा डिनाले ३ हजार ८४६ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले पछ्याइरेहका छन्।

उनले २ हजार ५६५ मत पाएका छन् भने राप्रपाका दीपक सिंहले ८२९ मत प्राप्त गरेका छन्।

 

प्रकाशित मिति २०७९ मङ्सिर ६ गते मङ्गलबार ०७:०६
प्रतिक्रियाहरु