घन्टीले खोल्यो खाता डा. तोसिमा यती धेरै मतले बिजय, बधाई दिनेको ओहिरो !

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर ६ गते मङ्गलबार ०३:५६

काठमाडौं– नयाँ गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक सवैलाई आश्चर्य पार्ने गरी मत ल्याएको छ। रवि लामिछानेको नेतृत्वमा निर्वाचनको मैदानमा उत्रेको उक्त पार्टीले  देशभरबाट मत ल्याइरहेको छ। स्वतन्त्र पार्टीले हालसम्म...

काठमाडौं– नयाँ गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक सवैलाई आश्चर्य पार्ने गरी मत ल्याएको छ।

रवि लामिछानेको नेतृत्वमा निर्वाचनको मैदानमा उत्रेको उक्त पार्टीले  देशभरबाट मत ल्याइरहेको छ। स्वतन्त्र पार्टीले हालसम्म १० वटा क्षेत्रमा अग्रता लिएको छ। स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवनमा पछि परे पनि अन्य क्षेत्रमा स्वतन्त्र पार्टीले मुख्य दलका उम्मेदवारलाई तनाव दिएको छ।

स्वतन्त्र पार्टीले सहरी क्षेत्रमा आफ्नो उल्लेख्य उपस्थित देखाउने भएको छ। प्रतिनिधि सभामा मात्र भाग लिएको उक्त पार्टीले प्रत्यक्ष  र समानुपातिक दुवैतिर राम्रो मत ल्याउने अनुमान गरिएको छ।

स्वतन्त्र पार्टीले हालसम्म एक सिटमा जित हात पारेको छ। विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, शिशिर खनाल लगायतले अग्रता लिइरहेका छन्।

को–कहाँ अगाडि?

नयाँ गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक सवैलाई आश्चर्य पार्ने गरी मत ल्याएको छ।

रवि लामिछानेको नेतृत्वमा निर्वाचनको मैदानमा उत्रेको उक्त पार्टीले  देशभरबाट मत ल्याइरहेको छ। स्वतन्त्र पार्टीले हालसम्म १० वटा क्षेत्रमा अग्रता लिएको छ। स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवनमा पछि परे पनि अन्य क्षेत्रमा स्वतन्त्र पार्टीले मुख्य दलका उम्मेदवारलाई तनाव दिएको छ।

स्वतन्त्र पार्टीले सहरी क्षेत्रमा आफ्नो उल्लेख्य उपस्थित देखाउने भएको छ। प्रतिनिधि सभामा मात्र भाग लिएको उक्त पार्टीले प्रत्यक्ष  र समानुपातिक दुवैतिर राम्रो मत ल्याउने अनुमान गरिएको छ।

स्वतन्त्र पार्टीले हालसम्म एक सिटमा जित हात पारेको छ। विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, शिशिर खनाल लगायतले अग्रता लिइरहेका छन्।

प्रकाशित मिति २०७९ मङ्सिर ६ गते मङ्गलबार ०३:५६
प्रतिक्रियाहरु