प्रदेस खारेजको माग गर्दै रबि र बालेन भोलि १० बजे संसद भवनमा जाँदै

प्रदेस खारेजको माग गर्दै रबि र बालेन भोलि १० बजे संसद भवनमा जाँदै

छाँयापाटी

@छाँयापाटी

२०७९ मङ्सिर २२ गते बिहिबार ०७:०९

आज सामाजिक संजाल मा प्रदेश खारेज गर्नुपर्छ भनेर गुरुप मा पोस्ट गरेको हामिले देखेका छौ । त्यसमा रबि र बालेन को फोटो सहित गुरुप मा आएको थियो । यो कुरा सहि भयो भने सक्दो सेयर गर्नुहोस । काठमाडौ । रबि लामिछानेले चितवनमा पहिले आँसु बोकेर...

आज सामाजिक संजाल मा प्रदेश खारेज गर्नुपर्छ भनेर गुरुप मा पोस्ट गरेको हामिले देखेका छौ । त्यसमा रबि र बालेन को फोटो सहित गुरुप मा आएको थियो । यो कुरा सहि भयो भने सक्दो सेयर गर्नुहोस ।

काठमाडौ । रबि लामिछानेले चितवनमा पहिले आँसु बोकेर आए पनि अहिले सपना बोकेर आएको बताए ।

पछिल्लो केही दिन यता रबि लामिछाने रामनगर, जुगेडी र ठिमुरा का जनता लाई पानी खुवाउने भनेर लागि परेका छन । कहिले पानीको मुहान त कहिले झाडी फडानीमा रबि लामिछाने ब्यस्त थिए।

यसबीचमा केही दिन्को लागि काठमाडौं गएका लामिछाने आज भने चितवन आएका छन।

चितवन आए लगतै रबि लामिछाने फलफूल लियर पानी ल्याउने बाटो बनाउदै गरेका (झाडी फडानी) जनता लाई भेट्न पुगे ।

त्यहा केही बेर चितवनको जनतासँग कुरा गरेपछी रबि पानी ल्याको पुरानो बाटो हुँदै जङ्गल नै जङ्गल भएर जुगेडी निस्के । जुगेडी पछी भने उनी पानीको मुहान भयो भरतपुर माहानगर वार्ड नम्बर २९ मा पुगे । श्रमदान गर्न आएका युवाहरुसँग कुरा गर्दै रबि पानीको लागि ढुङ्गा बोक्न थाले ।

आजबाट पानी भने टंकीमा आएको छ । पानी टंकीमा आए लगतै रबि लामिछानेले पानी उद्घाटन गर्न धरानका मेयर हर्क सम्पङ र काठमाडौंका मेयर बालेन साहलाई बोलाउने आफ्नो ईच्क्षा भएको बताएका छन । ‘म चितवनले लगाएको गुण तिर्न चाहन्छु जीवनभर चितवनको मान्छे बनेर’ उनले भने ।

र यो पनि । भारतलाई रविको चुनौती – अ’त्याचार सैह्य हुँदैन, दार्चुलामा भेट्ने कि दिल्लीमा ? दार्चुलामा भारतीय पक्षको ज्या’दतीवि’रुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने आ’क्रा’मक बनेका छन । दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रूपमा भारतले बन्द गरेपछि

उनले भारतलाई चुनौती दिँदै युवा पुस्तालाई ज्यादती सैह्य नहुने चेतावनी दिएका छन्।उनले फेसबुकमा लेखेका छन्, ‘त्यही महाकाली नदीमा तुइन तर्दा तर्दै तुइन काटिन्छ, खस्छन् ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा र हराउँछन् सधैँका लागि ।

त्यही महाकालीको किनारमा ज’बरज’स्ती सडक बनाइरहँदा गरिएको वि’स्फो’टबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउन थालिन्छ।’

 

प्रकाशित मिति २०७९ मङ्सिर २२ गते बिहिबार ०७:०९
प्रतिक्रियाहरु