दोहोरी गीतबाट कमला घिमिरे बिबादमा आएपछि बद्री पंगेनी बोलेका छन् । कमलाको भन्द पनि गाउन लगाउने अग्रजको कमजोरि हो भन्दै उनले मुख खोलेका हुन् । तेही गीत गाउनु पर्छ र अरु गीत छैनन् भन्दै उनले अरुलाई चोट दिने गित गाउनु गलत हो भन्दै प्रष्ठ...
दोहोरी गीतबाट कमला घिमिरे बिबादमा आएपछि बद्री पंगेनी बोलेका छन् । कमलाको भन्द पनि गाउन लगाउने अग्रजको कमजोरि हो भन्दै उनले मुख खोलेका हुन् । तेही गीत गाउनु पर्छ र अरु गीत छैनन् भन्दै उनले अरुलाई चोट दिने गित गाउनु गलत हो भन्दै प्रष्ठ पारेका छन् ।
यता आज मात्रै बाल गायिका कमला घिमिरेले माफी पनि मागिसकेकी छिन् । लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि बालगायिका कमला घिमिरेले अन्तत माफी मागेकी हुन् । गायिका समिक्षा अधिकारीलाई लक्षित गर्दे गीत गाएर आलोचित बनेकी उनले सामाजिक संजालबाटै माफी मागेकी छन् ।
फेसबुकमार्फत गायिका घिमिरेले ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’ बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिनु भन्दै लेखेकी छन् । उनले गीत गाएपछि उनको चर्को आलोचना भएको थियो । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए ।
उनी लेख्छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन ।
अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत-संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।उनले उक्त गीत सुमन परियारसँग मिलेर गाएकी थिइन् । हेर्नुहोस यो भिडियो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७