सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।
काठमाडौँ । सन्दीप लामिछानेको मुद्दामा आदेश सुनाउनुअघि न्यायाधीशले सन्दीपका वकिललाई बोलाएका छन् । न्यायाधीशद्व सपना प्रधान मल्ल र कुमार चुडालले सन्दीपका वकिल सरोजकृष्ण...
सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।
काठमाडौँ । सन्दीप लामिछानेको मुद्दामा आदेश सुनाउनुअघि न्यायाधीशले सन्दीपका वकिललाई बोलाएका छन् । न्यायाधीशद्व सपना प्रधान मल्ल र कुमार चुडालले सन्दीपका वकिल सरोजकृष्ण घिमिरेलाई बोलाएका हुन् ।
न्यायाधीशहरुले सन्दीप अदालतमा आए–नआएको लगायतका बारेमा वकिललाई सोधेको बताइएको छ । सर्वोच्चमा दिउँसै सन्दीपको मुद्दामा सुनुवाइ सकिएपनि आदेश आएको छैन । आदेश आजै आउने बताइएको छ ।
बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । यस्तै सर्वोच्चमा सन्दीपले दायर गरेको मुद्दासँगै सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा
राखेर सुनुवाइ गरिएको थियो । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७