टिक टक मा भिख मागेको पैसाले सुष्मा कार्कीले किनिन ८५ लाखमा १ जोर कपडा (भिडियो सहित)

टिक टक मा भिख मागेको पैसाले सुष्मा कार्कीले किनिन ८५ लाखमा १ जोर कपडा (भिडियो सहित)

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण २२ गते सोमबार ११:२३

काठमाडौ। चर्चित नायिका सुष्मा कार्की धेरै महंगा कपडा प्रयोग गर्ने नायिकाको रुपमा चिनिन्छिन। उनका हरेक अन्तर्वार्ताहरुमा उनको ड्रेसअप/गेटअपको चर्चा हुने गर्दछ। उनको लावाई खावाई कहिल्यै पनि सामान्य देखिदैन। कार्कीलाई हट र सेक्सी...

काठमाडौ। चर्चित नायिका सुष्मा कार्की धेरै महंगा कपडा प्रयोग गर्ने नायिकाको रुपमा चिनिन्छिन। उनका हरेक अन्तर्वार्ताहरुमा उनको ड्रेसअप/गेटअपको चर्चा हुने गर्दछ।

उनको लावाई खावाई कहिल्यै पनि सामान्य देखिदैन। कार्कीलाई हट र सेक्सी नायिकाको रुपमा पनि चिनिन्छ।

उनीले भर्खरै मात्र धेरै महंग सपिङ गरेकी छन जो हामीलाई सुन्दा बिश्वास नलाग्न सक्छ। महंगो कार चढ्ने गरेकी कार्कीले अब नयाँ गाडी फेर्ने पनि बताएकी छन।

एक अन्तर्वातामा पत्रकारले लगाएको ड्रेसको कति पैसा परेको हो भन्ने प्रश्न सोधेपछी कार्कीले सबै बताउनु पर्ने हो र भन्दै लगाएको कपडाको मुल्य बताएकी छिन। सो प्रश्नको उत्तर दिने क्रममा उनीले लगाएको कपडालाई ८०-८५ लाख जति परेको बताएकी थिइन भने गाडीको मूल्य चाहिँ ६०-६५ लाख भएको बताइन।

अहिले यो खबर भाइरल भएको छ। एक जोर कपडालाई ८०-८५ लाख भनेपछि धेरैले गफ दिएको प्रतिक्रिया दिएका छन भने केहिले भने सहमति जनाएका छन।

प्रकाशित मिति २०७९ फाल्गुण २२ गते सोमबार ११:२३
प्रतिक्रियाहरु