काठमाडौ। सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबा हस्पिटलबाट डिसचार्ज भएकी छिन। बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि सामाजिक सञ्जाल तातिरहेको थियो।
शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको...
काठमाडौ। सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबा हस्पिटलबाट डिसचार्ज भएकी छिन। बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि सामाजिक सञ्जाल तातिरहेको थियो।
शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको भनिए पनि अस्पतालले भने त्यो पुष्टि गरेको थिएन। अस्पताल स्रोतका अनुसार शर्मिला विषय सेवन गरिएको भन्ने घटना शंकास्पद देखिएको भनेको थियो। राति करिब १ बजेतिर विष सेवन गरेकी शर्मिलालाई उपचारका लागि वीर पुर्याइएको भनिएको थियो।
अस्पताल भर्ना गरिएको केही समयपछि शर्मिलाको रगतमा विषको मात्रा कति प्रतिशत छ भन्ने परीक्षण पनि गरियो
तर, परीक्षणमा रगतमा विषको मात्रा केही नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको थियो। अस्पताल स्रोतले भनेको थियो, कहिलेकाहीँ विषको असर ढिला पनि देखिन्छ र अहिल्यै निष्कर्षमा पुग्नु छिटो हुन्छ।
तैपनि शर्मिलाले विष सेवन गरेको हो या होईन अस्पतालले पुष्टि भने गरेको थिएन। अभिनेता पल शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी शर्मिलालाई गायक राजेशपायल राईले पत्रकार ऋषि धमालसँग नाम जोडेर प्रश्न गरेपछि उनी चिढिँदै आएकी थिइन्।
आज फेरि नारी दिवसकै दिन live मा आएर शर्मिला वाइबा भन्छिन्, ‘कि म आफू सकिन्छु कि त अरुलाई सकाउँछु। म बिरुद्द लाग्नेलाई कसैलाई छाड्दिन। मैले दिदिबहिनीलाई केही नराम्रो भनेछु भने पनि माफ गरिदिनुस। अब म कुनै केटाहरुलाई छाड्दिन।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७