चलचित्र छड्के फलप भएपछि अनमोल केसि यसो भन्छन हेर्नुहोस भिडियोमा

चलचित्र छड्के फलप भएपछि अनमोल केसि यसो भन्छन हेर्नुहोस भिडियोमा

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण २६ गते शुक्रबार ०२:४६

चलचित्र छड्के फलप भएपछि अनमोल केसि यसो भन्छन हेर्नुहोस भिडियोमा चलचित्र छड्के फलप भएपछि अनमोल केसिले भने : मलाई थाहा छ, मैले "२.० छड्के' मार्फत मलाई माया गर्ने दर्शक हरुलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आईपुगे वहाँहरुलाईनै...

चलचित्र छड्के फलप भएपछि अनमोल केसि यसो भन्छन हेर्नुहोस भिडियोमा

चलचित्र छड्के फलप भएपछि अनमोल केसिले भने :

मलाई थाहा छ, मैले “२.० छड्के’ मार्फत मलाई माया गर्ने दर्शक हरुलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आईपुगे वहाँहरुलाईनै निराश बनाउदा म झनै दुखी भएको छु !

“२.० छड्के” मेरो नवौं सिनेमा थियो, नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्थियो, यहाँनेर म चुक्न पुगे ! बिस्वस्त हुनुस, यो समय पनि बितेर जान्छ, घाम डुबेपछी फेरि भोलि नयाँ बिहानी हुन्छ, म भोलीको सुनौलो बिहानी मेरा दर्शक संग साट्नेछु, दुखेका घाउ हरूमा मल्हम लगाउने छु !

अब नवौं पछिको दशौं सिनेमा दश पछिको शुन्य हटेपछि बन्ने “एक” अर्थात आज म सुन्यमा छु र मेरो करियर्को पहिलो सिनेमा मेरो दशौ सिनेमा हुनेछ अर्थात मेरो करियरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमा बाट हुनेछ ! जब सम्म शुभचिन्तक र दर्शक हरूको साथ र सहयोग रहि रहने छ मेरो कोसिस निरन्तर जारी रहने छ !

पशुपतिनाथले हामी सबैको कल्याण गर्नु हुनेछ

प्रकाशित मिति २०७९ फाल्गुण २६ गते शुक्रबार ०२:४६
प्रतिक्रियाहरु