श्रीमती एलिजाले डिभोर्स मागे पछि ऋषि धमला तनावामा (सुन्नुहोस अडियोसहित

श्रीमती एलिजाले डिभोर्स मागे पछि ऋषि धमला तनावामा  (सुन्नुहोस अडियोसहित

छाँयापाटी

@छाँयापाटी

२०७९ चैत ७ गते मङ्गलबार ११:३०

आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा र पत्रकार ऋषि धमलाको विवादले अहिले सामाजिक संजाल पुरै तातिएको छ। शर्मिला वाइबाले बताएअनुसार ऋषि धमलासग उनको प्रेम बिगत ११ वर्ष देखि रहेको थियो। जतिबेला शर्मिला वाइबा मात्र १७ वर्षकि...

आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा र पत्रकार ऋषि धमलाको विवादले अहिले सामाजिक संजाल पुरै तातिएको छ। शर्मिला वाइबाले बताएअनुसार ऋषि धमलासग उनको प्रेम बिगत ११ वर्ष देखि रहेको थियो। जतिबेला शर्मिला वाइबा मात्र १७ वर्षकि थिइन्। पहिलोपटक उनीहरु रिपोर्टस क्लबमा भेट भएको बताएकी थिइन्।

उक्त भेटमा ऋषि धमलाले शर्मिला वाइबाको फोन नम्बर लिएका थिए। त्यसपछि फोन मार्फत उनीहरुको प्रेम सम्बन्ध सुरु भएको बताएकी छिन। धमला पत्नी एलिजा गौतम क्यानेडा गएको बेला पनि शर्मिला वाइबा ऋषि धमलाको घर रानीबनमा बस्दै आएको आरोप लगाएकी छिन। उनीहरु बारम्बार विभिन्न होटलमा बस्दै समेत आएको आरोप लागेकी छिन।

यस विषयमा ऋषि धमला मिडियामा खुलेर बोलेका छैनन् तर उनले बोलेका अडियोहरु भने एक-दुइ ओटा आइरहेका छन्। यसैबीच पछिल्लो अडियोमा शर्मिला वाइबाको अन्तरवार्ता लिने पत्रकार मनोज मानवसंग उनले फोनमा बोल्दै भनेका छन्,

“मलाइ यस्तो बेइज्जत नगर्नुस, मेरी श्रीमतीले मलाइ अहिले डिभोर्स दिन लागेकी छिन यहि विषयलाई लिएर, तपाइलाइ पाप लाग्छ यस्तो नगर्नुस। मेरो जीवन बर्वाद नगर. यस्तो कुरालाई हासीमजाक नग।

यस विषयलाइ लिएर गरिएको फोन अन्तरवार्ता हामीले तल पस्तुत गरेका छौ। अब हेरौ पुरा भिडियो सामाग्री, सुन्नुहोस अडियो सामाग्रे

प्रकाशित मिति २०७९ चैत ७ गते मङ्गलबार ११:३०
प्रतिक्रियाहरु