प्रकाश राम्रा गायक सर्जक हुन तर हामी लाई तेति निच कसरी देखे – जेरी(भिडियो)

प्रकाश राम्रा गायक सर्जक हुन तर हामी लाई तेति निच कसरी देखे – जेरी(भिडियो)

छाँयापाटी

@छाँयापाटी

२०८० बैशाख ६ गते बुधबार १०:३१

लोकदोहारी गायिका बबिता बानियाँ (जेरी)ले प्रकाश सपुतको गीतले महिलाको चरित्रमाथि प्रहार गरेको टिप्पणी गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत गायक सपुतले आफू र आफूनिकट मानिसहरुको कथा हालेर महिलको चरित्रमाथि प्रहार गरेको आरोप लगाइन्। उनले...

लोकदोहारी गायिका बबिता बानियाँ (जेरी)ले प्रकाश सपुतको गीतले महिलाको चरित्रमाथि प्रहार गरेको टिप्पणी गरेकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत गायक सपुतले आफू र आफूनिकट मानिसहरुको कथा हालेर महिलको चरित्रमाथि प्रहार गरेको आरोप लगाइन्।

उनले रातिमा काम गर्नुलाई पनि नराम्रो तरिकाले व्याख्य गरेको प्रतिक्रिया दिएकी छिन्।

‘डाक्टर नर्स अस्पतालको ड्युटी कसेर आएका हुन सक्छन्, पत्रकार समाचार लेखेर/पढेर आएका हुन सक्छन्,’ उनले लेखेकी छिन्,‘३ बजे राति हिँड्ने सबै महिलाले शरीर बेचेर फर्किएका हुँदैनन् ।

लोकदोहारी गायिका बबिता बानियाँ (जेरी)ले प्रकाश सपुतको गीतले महिलाको चरित्रमाथि प्रहार गरेको टिप्पणी गरेकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत गायक सपुतले आफू र आफूनिकट मानिसहरुको कथा हालेर महिलको चरित्रमाथि प्रहार गरेको आरोप लगाइन्। उनले रातिमा काम गर्नुलाई पनि नराम्रो तरिकाले व्याख्य गरेको प्रतिक्रिया दिएकी छिन्।

‘डाक्टर नर्स अस्पतालको ड्युटी कसेर आएका हुन सक्छन्, पत्रकार समाचार लेखेर/पढेर आएका हुन सक्छन्,’ उनले लेखेकी छिन्,‘३ बजे राति हिँड्ने सबै महिलाले शरीर बेचेर फर्किएका हुँदैनन् ।

प्रकाशित मिति २०८० बैशाख ६ गते बुधबार १०:३१
प्रतिक्रियाहरु