करणी केस मा फरार रहेका प्रतिवादी ई.प्र.का बेल्टार द्वारा पक्राउ

करणी केस मा फरार रहेका प्रतिवादी ई.प्र.का बेल्टार द्वारा पक्राउ

छाँयापाटी

@छाँयापाटी

२०८० भदौ १२ गते मङ्गलबार ११:०८

भदौ १२ बेल्टार जिल्ला प्रहरी कार्यालय उदयपुर ले फरार प्रतिवादी पक्राउ गर्न एउटा अभियान चलाएको छ त्यस्तै अभियान अन्तर्गत भदौ १० गते पनि फरार प्रतिवादी चौदण्डीगढी नगरपालिका वडा नं १० देवधार का ३५ वर्षिय दिलिप कुमार चौधरी लाई पक्राउ...

भदौ १२ बेल्टार जिल्ला प्रहरी कार्यालय उदयपुर ले फरार प्रतिवादी पक्राउ गर्न एउटा अभियान चलाएको छ त्यस्तै अभियान अन्तर्गत भदौ १० गते पनि फरार प्रतिवादी चौदण्डीगढी नगरपालिका वडा नं १० देवधार का ३५ वर्षिय दिलिप कुमार चौधरी लाई पक्राउ गरेको थियो

त्यस्तै भदौ १२ गते पनि जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं १ पाडारे बस्ने वर्ष ३० काे मिन बहादुर श्रेष्ठ लाई ईलाका प्रहरी कार्यालय बेल्टार बाट प्रहरी निरिक्षक ओम प्रकाश पुन काे संयुक्त प्रहरी टोलीले पक्राउ गरेको छ

मिन बहादुर श्रेष्ठ लाई उदयपुर जिल्ला अदालत ले जबर्जस्ती करणी काे मुद्दा मा २०७४-२-२३ गते १२ वर्ष ५ महिना २६ दिन कैद काे फैसला गरेको थियो

पक्राउ परेका मिन बहादुर श्रेष्ठ लाई ईलाका प्रहरी कार्यालय बेल्टार ले केही अनुसन्धान गरी उदयपुर जिल्ला अदालत ले गरेको फैसला कार्यबन् काे लागि उदयपुर जिल्ला अदालत लाई बुझाएको ईलाका प्रहरी कार्यालय बेल्टार ले जानकारी दिएको छ

प्रकाशित मिति २०८० भदौ १२ गते मङ्गलबार ११:०८
प्रतिक्रियाहरु