भदौ २५ बेल्टार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका काे राम प्रसाद राई रंगशाला मा प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगिता मा न्यू त्रियुगा स्पोर्टस क्लब फत्तेपुर विजयी भएको छ

सोमबार भएको खेल मा बेलका नगरपालिका र न्यू त्रियुगा स्पोर्ट्स क्लब बीच भएको खेलमा निर्धारित समय सम्म पनि कुनै टीम ले गोल गर्न सकेका थियनन दुई टिम काे रोमाञ्चक गेम चलिरहेको अवस्था मा पानी परेर खेलमा बाधा पुर्याउन खोजें पनि त्यही पानि झरी सँगै दुई टिम काे अझ रोमाञ्चक गेम भएको थियो

उक्त निर्धारित समय सम्म गोल नभय पछि खेल टाइब्रेकर मा पुगेको थियो टाइब्रेकर मा न्यू त्रियुगा स्पोर्टस क्लब फत्तेपुर ले बेलका नगरपालिका लाई ४-३ गोलले हराएको थियो भोलि काे खेल भने आयोजक Beltar United youth Club र कटारी नगरपालिका विच हुने आयोजक ले जानकारी दिएका छन

प्रकाशित मिति २०८० भदौ २५ गते सोमबार ०९:५८