शिव शक्ति बाबा सम्मानित

शिव शक्ति बाबा सम्मानित

छाँयापाटी

@छाँयापाटी

२०८० भदौ २६ गते मङ्गलबार १०:३३

मोरङ जातेका शिव शक्ति बाबा सम्मानित हुनु भएको छ । जाते भेटरान क्लबले आयोजना गरेको प्रथम जाते भेटरान फुटबल प्रतियोगिताको फाइनल खेलमा बाबालाई सम्मान गरिएको हो । स्थानीय स्तरमा गरिएको सामाजिक काम र खेलकुदको गतिविधिमा बाबाले उल्लेख्य...

मोरङ जातेका शिव शक्ति बाबा सम्मानित हुनु भएको छ । जाते भेटरान क्लबले आयोजना गरेको प्रथम जाते भेटरान फुटबल प्रतियोगिताको फाइनल खेलमा बाबालाई सम्मान गरिएको हो ।

No description available.

स्थानीय स्तरमा गरिएको सामाजिक काम र खेलकुदको गतिविधिमा बाबाले उल्लेख्य सहयोग गरेको भन्दै सम्मान गरिएको क्लबले जनाएको छ । उहाँ प्यारालाईसिस रोगको आयुर्वेद तरिकाले सफल उपचार गर्दै आउनु भएको छ।

No description available.

 

प्रकाशित मिति २०८० भदौ २६ गते मङ्गलबार १०:३३
प्रतिक्रियाहरु