काठमाडौँ-: प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक समीकरणका लागि दलहरुबीचको भेटघाटले तीव्रता पाएको 'छ ।प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै दलका नेताहरु सत्तासाझेदारीको विषयमा छलफलमा जुटेका हुन्' ।
बुधबार...
प्रधानमन्त्री खोज्दै छौ
काठमाडौँ-: प्रतिनिधिसभा पुनर्स्थापनापछि राजनीतिक समीकरणका लागि दलहरुबीचको भेटघाटले तीव्रता पाएको ‘छ ।प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै दलका नेताहरु सत्तासाझेदारीको विषयमा छलफलमा जुटेका हुन्’ ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए’ ।
त्यसको केही घण्टामै नेकपा दाहाल–नेपाल समूहका नेताहरुलाई भेट्न जसपाका नेता राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन् । प्रचण्ड र श्रेष्ठबीच पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ’ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब परिरहेको र राजीनामा नदिएमा अविश्वासको प्रस्तावमार्फत हटाउने रणनीतिमा रहेका प्रचण्ड–नेपाल भावी राजनीतिक समीकरणका लागि कांग्रेसको साथ खोजीरहेको छ’ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७