[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
फाल्गुन १२ उदयपुर
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा ईलाका प्रहरी कार्यालय बेल्टार ले आज स्वास्थ परीक्षण गरेको छ 
ईलाका प्रहरी कार्यालय बेल्टार ले आफ्नो संगठन भित्र का सबै प्रहरी कर्मचारी र थुनामा मा रहेका थुनुवा साथै स्थानीय हरुको पनि स्वास्थ परीक्षण गरेको थियो यो स्वास्थ परीक्षण लाई प्रभकारी बनाउन लाई चौदण्डीगढी हस्पिटल बेल्टार र ईलाका प्रहरी कार्यालय काे संयुक्त रुपमा आयोजना गरेको ईलाका प्रहरी कार्यालय बेल्टार का प्रहरी निरीक्षक ओम प्रकाश पुन जानकारी दिएका छन्

विशेष गरी आज यस स्वास्थ परीक्षण मा विशेष गरी ब्लोड प्रेसर अनि सुगर र फिजिकल सम्बन्धी पनि चेक जाँच गरिएको समेत पुन ले जानकारी दिएका छन् 
चौदण्डीगढी हस्पिटल बाट MBBS डाक्टर सिद्धि कुमार सिंह काे नेतृत्व मा यो स्वास्थ परीक्षण गरिएको थियो
प्रकाशित मिति २०८० फाल्गुण १२ गते शनिवार १२:२३