महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

महाशिवरात्रिमा नागा बाबालाई निर्वस्त्र रहने अनुमति

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २५ गते मङ्गलबार ०८:२६

काठमाडौँँ, २५ फागुन -: महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ' । नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ '। अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् । पशुपति गुठी गोश्वाराका...

काठमाडौँँ, २५ फागुन -: महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ’ । नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ ‘। अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् ।

पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ ‘।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प पूजा भएपछि मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ’ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ ‘। नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निवस्त्र रहने अनुमति दिइएको छ । अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन् ।

पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ’ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प पूजा भएपछि मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

प्रकाशित मिति २०७७ फाल्गुण २५ गते मङ्गलबार ०८:२६
प्रतिक्रियाहरु