एमालेमा गएर नि फेरी माधवले गुट नै चलाउदै छुटै बैठक ४ बजे बानेश्वरको अर्याल होटलमा बस्दै

एमालेमा गएर नि फेरी माधवले गुट नै चलाउदै छुटै बैठक ४ बजे बानेश्वरको अर्याल होटलमा बस्दै

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २६ गते बुधबार १२:५२

काठमाडौं सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरिदिएपछि ब्यूँतिएको सत्तारुढ नेकपा एमालेमा प्रष्ट दुई धार रहेको छ । जसमध्ये वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल समूहले आफ्नो समूहको बैठक बोलाएको छ' । प्रधानमन्त्री...

काठमाडौं सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरिदिएपछि ब्यूँतिएको सत्तारुढ नेकपा एमालेमा प्रष्ट दुई धार रहेको छ । जसमध्ये वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल समूहले आफ्नो समूहको बैठक बोलाएको छ’ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएका नेताहरु आज छलफलमा बस्दैछन् ‘। झलनाथ-माधव समूहको छलफल बेलुकी बैठक बस्ने तय भएको छ ‘।

पार्टीको बैठकअघि नै आफ्नो समूहको बैठक बसेर ओलीसँग कसरी अगाडि जाने भन्ने विषयमा रणनीति तयार गरेर मात्रै पार्टीको बैठकमा उपस्थित हुनुपर्नेमा नेताहरुको जोड छ ‘।

अब एमालेभित्र ओलीसँग मिलेर जाने अथवा सशक्त प्रतिवादसहित अगाडि जाने भन्ने विषयमा रणनीति तयार गरेपछि मात्रै पार्टीको बैठकमा उपस्थित हुने एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ‘।

प्रकाशित मिति २०७७ फाल्गुण २६ गते बुधबार १२:५२
प्रतिक्रियाहरु