नयाँ बसपार्कमा रात्रि बससलाई ट्राफिकले चिट काटिदिएपछि यातायात व्यवसायी आन्दाेलित भएका छन् । उनीहरूले रिङ्गरोड नै बन्द गरेका हुन् '। यातायात व्यवसायीले सडक बन्द गरेपछि कार्यालय हिँडेका कर्मचारी, विद्यार्थीलगायत विभिन्न गन्तव्यमा...
नयाँ बसपार्कमा रात्रि बससलाई ट्राफिकले चिट काटिदिएपछि यातायात व्यवसायी आन्दाेलित भएका छन् । उनीहरूले रिङ्गरोड नै बन्द गरेका हुन् ‘। यातायात व्यवसायीले सडक बन्द गरेपछि कार्यालय हिँडेका कर्मचारी, विद्यार्थीलगायत विभिन्न गन्तव्यमा हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन्’ ।
रात्रि बसले कुनै गल्ती नगरे पनि ट्राफिकले चिट काटेपछि बस संचालकहरूले बस पार्क पुग्नुअगावै गाेंगबुमा सडकमै बस रोकेर हिँडेका छन् । साेही कारण बसहरूकाे जाम लागेर रिङराेड अवरूद्ध भएकाे हाे’ ।
भएको के हो? फागुन २८ गते ना ५ ख २२८६ नेपालगन्ज देखि काठमाडौं चल्ने गाडी नेपालगन्ज बाट काठमाडौको लागि छुटेको थियो। गाडीका सहचालकका आनुसार गाडी कोहलपुर पुगे पछि एक जना यात्रुले काठमाडौं सामान लगिदिन अनुरोध गरे’। अनुरोधलाई हुन्छ भन्दै ।
सामानको भाडा ५०० मा हुन्छ भनी सामान हालियो सहचालकले भने। सामान हालीसके पछि निजले आफू सङ ५०० नभएको र अहिले २०० दिने र सामान लिने बेलामा चाहिँ ३०० दिने भनेर कुरा भएको सह चालाकले जानकारी दिए’ ।
सामान हाल्ने बेलामै ( नाम नखुलेका )सामान हाल्ने व्याक्तिले प्रहरीको सामान हो समेत भनेएको थिए, सहचालाक सम्झन्छ्न। गाडी २९ गते काठमाडौं पुग्यो संबंधित ब्याक्ती आएर सामान पनि लगे र’ ।
त्यो बेलामा ३०० दिएर पनि गए। अब गाडी फर्केर नेपालगन्ज गयो तर सहचालाकलाई पैसा लिइएको र ५०० वडि भारा लिएको भन्दै फोन आयो र काठमाडौं आएपाछी ट्राफिक प्रहरी कार्यलय नयाँ बसपार्क उपस्थित हुन भनियो ‘।
सोही अनुसार गाडी सङ संबंधित ब्याक्ती उपस्थित हुँदा ५००० को चिट हातमा पर्यो तब सबै अचम्मित परे’। गाडी व्यावसायका अनुसार लामो रुटको गाडीमा यात्रु बिना सामान लेराउदा पुरै आफ्नो जिम्मेवारीमा ल्याउनु प्रर्ने बताउदै ५०० भाडा बडि हुन नसक्ने बताए।
प्रहरी कार्यलय नयाँ बसपार्कले सम्बन्धित व्याक्ती प्रहरी जो कोहि भए पनि सामानको भाडा बडि लिएको गुनासो आए पछि कारवाही गरिएको जानकारी दिएको छ भने गाडी व्यावसाय भने प्रहरीकै सामानमा भाडा लिएको भनी बडि भाडाको निहुँ बनाईएको बताउछन्’ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७