काठमाडौ -: नेकपा एमालेकी ने’तृ शान्ता चौधरी फेसबुकमा लेख्छिन्,-कमरे’डहरु, कठो’रताको पराका’ष्ठाको रुप कस्तो हुँदोरहेछ देखियो । सरकारको दुई वर्षको का’र्यकाल पछि देखियो नि र्म म दृश्यहरु’ ।
सरकारले गरेको राम्रो काम बारे प्रचार गर्नको साटो कम’जोरीहरु खोज्दै हिंड्ने, मिडियामा दौडेर गएर अन्तर्वार्ता दिने, नभएको मि थ्या आरोप लगाउने सायद प्रतिपक्षले पनि त्यति धेरै गरेन होला ‘।
जसले सरकारका राम्रो कामबारे लेख्छ र बोल्छ उनिहरुलाइ हाम्रै कमरेडहरुबाट ह तो त्सा ही बनाउने काम भयो । त्यो पि डा खेप्ने मध्येको म एक हो । मेरो कुनै स्वार्थ थिएन, पार्टीको सबल पक्षको प्रचार गर्ने, ने’तृत्वको सबल पक्षको प्रचार गर्ने’ ।
सरकारको राम्रो कामको प्रचार गर्ने, यो काम सबैले गरेको भए सबैको हित र आ’न्दोलनको जीत हुने थियो । हो मैले त्यही गरें, आज मात्रै होईन हिजो माधव नेपाल र झलनाथ खनालले नेतृत्व गर्दा पनि यसैगरी साथ दिएको हो ।
कमरेडहरु, सबैका सामु छर्लङ्ग भएको कुरा अब धेरै नकोट्याउँ ।’ पार्टी एकीकरण पछि तिन वर्ष संगठन चलेन । भक्तपुर , धरान र चितवनको प्रदेश र स्थानीय तहको उपनिर्वाचनको परिणामले बतायो की, एकताले फाईदा होईन नो’क्सान ग¥र्यो । कमरेड प्रचण्डको असली प्रवृत्ति सच्चिएन ।
हाम्रा आदरणीय नेताहरू समेत नि र्म म ता पुर्वक सरकार र पार्टी अध्यक्षका विरु’द्ध उभिनु भयो । त्यति मात्रै होईन पार्टीका अध्यक्षलाई साधरण सदस्यबाट निश्कासन गर्न पनि पछि पर्नु भएन ।’ यी सबै तिता कुरा छोडौं, मलाई समेत कार्वाही गरेको पनि बिर्सिदिउँला ।
आज हामी सबै एमाले भएका छौं , प्रसब पि डा बाट मुक्त भएको अनुभुति भएको छ ।’ अब कमरेडहरु , प्रचण्डले आज पनि एमाले फु टा उ न उ त्ते जि त बनाउने गरि जे गर्दै हुनुहुन्छ र जस्तो अभिव्यक्ति दिंदै हुनुहुन् अब बहकिन जरुरी छैन ।
आज कमरेड केपी ओली र माधवकुमार नेपाल दुई पक्षीय नेता कम’रेडहरुको बीचमा बा’र्ता हुनु अत्यन्तै सका’रात्मक कुरा हो , यसले सकारात्मक सन्देश पनि दिएको छ’ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस् हाम्राबीचमा हा’र्दिकता बढाएर जाउँ, चैत्र ७ गतेको बैठकमा आउनुहोस सबै समस्यालाई बिधिसम्मत हल गरौं र एकताब”द्ध एमाले बनाऔं ‘।
प्रकाशित मिति २०७७ चैत १२ गते बिहिबार १२:००