काठमाडौं- गुरु पुस्कर खतिवडाको औषधीको चारै तीर चर्चा छ धेरैलाइृ काम गरेको छ भनेर बिभिन्न कुराहरु आएका छन् । यतिबेला कमलेस शाहकी श्रीमती गुरुको औषधी ३ दिन खादै च्वाटै भएपछि मिडियमा आएका छन् । धेरै जनाले औषधी खान चाहे पनि यतिबेला अभाव...
काठमाडौं- गुरु पुस्कर खतिवडाको औषधीको चारै तीर चर्चा छ धेरैलाइृ काम गरेको छ भनेर बिभिन्न कुराहरु आएका छन् । यतिबेला कमलेस शाहकी श्रीमती गुरुको औषधी ३ दिन खादै च्वाटै भएपछि मिडियमा आएका छन् । धेरै जनाले औषधी खान चाहे पनि यतिबेला अभाव सिर्जना भएको छ ।
गुरु र कोरोनाका बिरामीका श्रीमानले सँगको बिशेष कुराकानी हेर्नुहोला ।त्यस्तै गुरु खतिवडाले नेपाल सरकारले बेवास्ता गरेपनि आफुले निरन्तर कोरोना विरुद्धको औषधी बनाइ रहने यो सेवामा आफु लागिरहने बताए । उनले एक डोज औषधी किन्न् लाखौ रुपैयाको अफर आएको तर आफुले नदिएको बताए ।
निषेधाज्ञाका बीच काठमाडौ छोड्न चाहने नागरिकका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले समय उपलब्ध गराएको छ । लामो समय सम्म निषेधाज्ञा हुँदा काठमाडौमा अलपत्र परेकाहरुलाई गन्तब्यमा जान दिनका लागि शुक्रवार राति सम्मका लागि समय दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौको बसपार्क लगायतका क्षेत्रमा गन्तब्यमा जान नपाएर अलपत्र परेकाहरुलाई मध्यनगर राखेर यस्तो सुविधा दिइएको हो ।
जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । बसपार्क लगायत नाकाहरुमा सर्वसाधाण अलपत्र परेको देखिएपछि उपत्यका छाड्न आज रातभर अनुमति दिएको उनले बताए ।
अलपत्र परेकाहरुलाई उद्दार स्वरुप सुविधा दिइएको हो । बाहिर जान चाहने सर्वसाधारणले आफू जान चाहेको जिल्लाका स्थानीय निकायको सिफारिस भने अनिवार्यरुपमा पेश गर्नुपर्ने पनि सीडीओ पराजुलीले जानकारी दिए । तेस्रो पटक थपिएको निषेधाज्ञा जेठ ३ सम्म लागू गरिएको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७