काठमाडौं -: उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोले पुनः नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग ‘गरेका छन् ।शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा)

कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा नेपाल एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको बताउँदै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनले बताए ‘।
जसपाबाट सरकारमा सहभागी भएका नवनियुक्त ‘मन्त्रीहरुलाई अन्यभन्दा पहिले पार्टीको नीतिलाई प्राथमिकतामा राख्न पनि भनेका छन्’ ।पप्रधानमन्त्री महतोले थरूहट आन्दोलनमा आरोपित तथा हाल जेलमा रहेका रेशम चौधरीलाई राष्ट्रपतिबाट कैद सजाय माफी गराउन लागिएको पनि जानकारी दिएका छन् ‘। उनका अनुसार केही समयमै रेशम चौधरीको रिहाइ हुनेछ ।
उपप्रधानमन्त्री महतोले थरूहट आन्दोलनमा आरोपित तथा हाल जेलमा रहेका रेशम चौधरीलाई राष्ट्रपतिबाट कैद सजाय माफी गराउन लागिएको पनि’ जानकारी दिएका छन् ।’ उनका अनुसार केही समयमै रेशम चौधरीको रिहाइ हुनेछ’ ।
शुक्रबा सपथ ग्रहणका क्रममा नेपालमा बहुराष्ट्रिय राज्यको माग गरेसँगै विवावदमा तानिएका छन् ‘। विभिन्न दल र जनताले उनको अभिव्यक्तिमाथि विरोध जनाउँदै आएका छन् ‘।
प्रकाशित मिति २०७८ जेठ २२ गते शनिवार ०५:१९