जापानको राष्ट्रिय महिला टोलीकी खेलाडी कुमि योकोयामाले आफू पु्रुष भएको खुलासा गरेकी छिन् । 'कुमि जापानको राष्ट्रिय महिला टोलिले सन् २०१९ मा भएको फिफा विश्वकप खेल्दा स्टार खेलाडी समेत हुन्' ।
कुमिले आफ्नो एक साथी को युट्युब च्यानल...
जापानको राष्ट्रिय महिला टोलीकी खेलाडी कुमि योकोयामाले आफू पु्रुष भएको खुलासा गरेकी छिन् । ‘कुमि जापानको राष्ट्रिय महिला टोलिले सन् २०१९ मा भएको फिफा विश्वकप खेल्दा स्टार खेलाडी समेत हुन्’ ।
कुमिले आफ्नो एक साथी को युट्युब च्यानल मार्फत आफू पुरुषबाट लिङ्ग परिवर्तन गरी महिला बनेको खुलासा गरेकी हुन्’ ।कुमिले सन् २०१९ को विश्वकप खेलेकी थिइन् भने अहिले अमेरिकाको राष्ट्रिय महिला सकर लिगमा वासिङ्गटन स्पिरिटबाट खेल्दै छिन् ‘।
उनले आफ्नो सन्देशमा अहिलेमात्र लैङ्गिक समानता (एलजिबिटिक्यु)को बारेमा कु्रा शुरु हुन लागेको तर पहिले यसबारेमा समान अनुदार रहेको कारण बताउँन नसकेको तर्क राखेकी छिन् ‘।
उनले भनेकी छिन्,‘जापानमा भर्खरमात्र एलजिबिटिक्य् शब्दावलीको प्रयोग हुन लागेको हो’ । तर मलाई लाग्यो कि म जस्तो मान्छेले लैङ्गिक परिवर्तनको बारेमा बोलिन भने समाज कहिल्यै पनि विकास हुन सक्दैन ।’
म लिङ्ग परिवर्तन गरेको एक मानिस हुँ तर यसमा मलाई गर्व छ’,२७ वर्षिया कुमिले भनिन्,‘म सत्य बोल्न चाहन्छु र यसले नै समाज परिवर्तमा सघाँउ पुर्याउनेछ’ ।
कुमिले आफ्नो बारेमा सबै सन्देश जापानले २०११ मा विश्वकप जित्दाको टिमकी सदस्य खेलाडी युकी नागासाताको युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ‘।
कुमिले जापनको लागि ४३ अन्तराष्ट्रिय खेल खेल्दै १७ गोल गरिसकेकी छिन् ।कुमि एकपटक फिफा पुस्कास अवार्डको मनोनयमा समेत परेकी थिइन् ‘।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७