एजेन्सी -: अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ' । टाइब्रेकरमा कोलम्बियालाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो '।
बुधबार बिहान भएको खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएकाे थियाे ।' निर्धारित...
एजेन्सी -: अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ’ । टाइब्रेकरमा कोलम्बियालाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ‘।
बुधबार बिहान भएको खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएकाे थियाे ।’ निर्धारित समय सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा लगिएकाे थियाे ‘।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने ‘। उनले कोलम्बियाको तीन वटा प्रहार बचाए ।
गोलरक्षक इमिलियानोले डाभिन्सन सान्चेज, यारी मिना र इडविन कोर्डोनाको प्रहार बचाएका थिए ‘। कोलम्बियाको लागि जुआन कोर्डाडोले र मिगुइल बोर्जा गोल गरेका थिए ।
टाइब्रेकरमा अर्जेन्टिनाको लागि कप्तान मेस्सी, लोउटारो मार्टिनेज र लियान्द्रो ड्यानियल पारेडेसले गोल गरे’ । रोड्रिगो डि पउलको प्रहार भने आकासिएको थियो ।
त्यसअघि सातौ मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ‘। उनले कप्तान लियोनेल मेस्सीले पेनाल्टी बक्सबाट दिएका पासमा गोल गरेका थिए’ ।
६२औं मिनेटमा कोलम्वियाले बराबरी गोल फर्कायो ।’ लुइस डियाजले इडविन कार्डाना पासमा गोल गर्दै खेल १-१ को बराबरी बनाएका थिए ।
फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ । ‘खेलको ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।कोलम्बिया र पेरुले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७