मेस्सी र नेयमार संयुक्त सर्वोत्कृष्ट खेलाडी, गोल्डेन बुट मेस्सीलाई,भिडियो सहित

मेस्सी र नेयमार संयुक्त सर्वोत्कृष्ट खेलाडी, गोल्डेन बुट मेस्सीलाई,भिडियो सहित

छाँयापाटी

@छाँयापाटी

२०७८ असार २७ गते आईतबार ११:२६

एजेन्सी -:  अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रुपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । https://www.youtube.com/watch?v=gSsd6J11_i4 दक्षिण अमेरिकी फुटबल फेडेरेसनको प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई...

एजेन्सी -:  अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रुपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

दक्षिण अमेरिकी फुटबल फेडेरेसनको प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो । कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड बाडिँएको हो’ ।

दुई मध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको कन्मेवलले जनाएको छ ‘। यस सिजनमा मेस्सी र नेयमार दुवैले उत्कृष्ट प्रर्दशन गरेका थिए’ ।

मेस्सीले सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते’ । मेस्सीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन् । ‘यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए’ ।

 

 

प्रकाशित मिति २०७८ असार २७ गते आईतबार ११:२६
प्रतिक्रियाहरु