काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुतारीले फुटबल टिमको ‘प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन्।
डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु।’ मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो’। उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्,’ पछिल्लो तीन सातादेखि हरेक दिन उनले मलाई नाटक गरे। आशा छ, अब तिमी खुसी हुनेछौ।’
यसअघि गत चैतमा उनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। ‘उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिसअनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको थियो।उनि नेपाली कांग्रेश निकट भएको देखिएको छ
अन्पुर्ण पोस्ट बाट साभार
डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्,पछिल्लो तीन सातादेखि हरेक दिन उनले मलाई नाटक गरे।’ आशा छ, अब तिमी खुसी हुनेछौ।’
यसअघि गत चैतमा उनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो। उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिसअनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको थियो।
प्रकाशित मिति २०७८ साउन १० गते आईतबार ०१:४४