सखुवासभा समाज युएईको बार्षिक उत्सोव,साधरण सभा तथा तीज बिषेस कार्यक्रममा सम्पन्न

सखुवासभा समाज युएईको बार्षिक उत्सोव,साधरण सभा  तथा तीज बिषेस  कार्यक्रममा सम्पन्न

छाँयापाटी

@छाँयापाटी

२०७८ भदौ २६ गते शनिवार ०७:२०

युएइ - सखुवा-सभा समाज युएईले तेस्रो बार्षिक उत्सोव तथा दोस्रो साधारण सभा २०२१ सेक्टेम्बर १० तारिकका दिन युएईमा भब्यरूपमा कार्यक्रम गरेर सप्पन्न गरेको छ।' सखुवा-सभा जिल्ला बाट रोजगारीको सिलसिलामा UAE को विभिन्न प्रान्तहरु बाट संखुवासभा...

युएइ – सखुवा-सभा समाज युएईले तेस्रो बार्षिक उत्सोव तथा दोस्रो साधारण सभा २०२१ सेक्टेम्बर १० तारिकका दिन युएईमा भब्यरूपमा कार्यक्रम गरेर सप्पन्न गरेको छ।’ सखुवा-सभा जिल्ला बाट रोजगारीको सिलसिलामा UAE को विभिन्न प्रान्तहरु बाट संखुवासभा जिल्ला बाशी विभिन्न ब्यात्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

युएइ मा रहेका संखुवासभा बासी दाजुभाइ तथा दिदीबहिनीले संखुवासभा समाज मार्फत पटकपटक जिल्लामा परेको दैबिक प्रकोपमा या अरु ठुलो रोगले उपचारको लागि सहयोग मागेकाहरु प्रति र’ कोरोना रोकथाम गर्न प्रयोजनका सामग्री सगै संस्थाले सहयोग रकम पठाएको छन् । ‘कार्यक्रम बाट साधारण सभा पनि सप्पन्न गरि नयाँ कार्यसमिति २०२१/२३ सम्मलाई समिती चयन गरिएको छ।

१, अध्यक्ष :- बलराम खम्बुव टेङ्गसा राई २, उपाध्यक्ष :- अन्जना राई ३, सचिब :- रमेश कुमार गुरुङ्ग ५, सह-सचिब :- तिर्थ बस्नेत ६, कोषाध्यक्ष :- प्रेम कुमार गुरुङ्ग ७, सह- कोषाध्यक्ष :- तारा वीर गुरुङ्ग ८, सदस्या :- बिजय लक्ष्मी तामाङ्ग ९, सदस्या :- निरा राई १०,सदस्या :- शिवराज घिमिरे ११, सदस्या :- गणेश महतारा १२,सदस्या :- काजीमान गुरुङ्ग १३,सदस्या:- दिपेश राई १४, सदस्या:- लोक मणि गुरुङ्ग
सल्लाकार
१, वीर बहादुर भुर्तेल २, बुद्धि बहादुर राई ३, टेकेन्द्र (साजन) राई

सखुवा सभा समाज युएईको बार्षिक उत्सोव तथा साधरण सभा कार्यक्रममा समापन गरि नेपाली महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तिज विशेष भब्य कार्यक्रम नाच गान रमाइलो’ गरि एक आपस दु:खद सुख साटासाट सगै दिदि बहिनिहरुलाइ दर पनि खुवाइयो

।’ साथै समाजका सकृय सदस्य नवराज कार्की आफ्नो प्रवाशको बसाई लाई समाप्त गर्दै नेपाल फर्किनु हुने हुँदा समाजले मायाको चिनो सम्मान पत्र द्वारा सम्मान तथा बिदाइ गरेको थियो’ ।

 

प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार ०७:२०
प्रतिक्रियाहरु