म ग्यारेन्टी दिन्छु, एमसीसी आयो भने दुई चार पैसाका लागी कसैले खाडीमा पसिना बगाउनुपर्दैनः रामशरण महत

म ग्यारेन्टी दिन्छु, एमसीसी आयो भने दुई चार पैसाका लागी कसैले खाडीमा पसिना बगाउनुपर्दैनः रामशरण महत

छाँयापाटी

@छाँयापाटी

२०७८ भदौ २८ गते सोमबार ०२:३०

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा।रामशरण महतले एमसीसी पारित हुने बताएका छन् । एम सीसीको बिषयमा लिएर जतिपनि आलोचना भइरहेको कुराहरुको सबै गलत र असत्य कुराहरु आलोचना भईरहेको बताएका छन् । एमसीसीले नेपालको । राष्ट्रियतामा...

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा।रामशरण महतले एमसीसी पारित हुने बताएका छन् । एम सीसीको बिषयमा लिएर जतिपनि आलोचना भइरहेको कुराहरुको सबै गलत र असत्य कुराहरु आलोचना भईरहेको बताएका छन् । एमसीसीले नेपालको ।

राष्ट्रियतामा कुनै प्रकारको बाधा सिर्जना नगर्ने र राष्ट्रको आर्थिक बिकास गर्नको लागि आउन लागेको बताएका छन् । अमेरिका मार्फत प्राप्त हुने सहयोगले नेपालको गरिबि निवारण गर्नको लागि, समाजिक बिकासको लागि, जनसक्ति बिकासको लागि, रोजगारिको अबसरहरु बढाउने ।

 

उदेश्यले पारित हुन लागेको बताएका छन् । यसमा कुनैपनि राजनीतिक सम्बन्ध नभएको बताएका छन् ।एमसीसी देश र जनताको भलाईको लागि नै आउन लागेको हो । अमेरिकाको यो सहयोगमा कुनै पनि स्वार्थ लुकेको छैन । उनले भनेका छन् कतिपय मानिसहरुले बुझ्दै ।

नबुझी भ्रममा परि अमेरीकासँग सम्बन्ध बढ्यो भने चिन रिसाउछ कि भन्ने आशकाको कारण बिरोध गरिरहेका छन् ।
एमसीसी पारित भए पस्चात अमेरीकी नियम कानुन लागु हुने, सैनिक गठबन्धन अन्तर्गत चल्ने भन्ने कुरा बिल्कुलै सतप्रतिसत झुट भएको बताएका छन् ।

यो सबै अमेरिकालाई बदनाम गर्न र अमेरीकाको बिरोधमा जनतालाई उठाउनको लागि झुटको खेती गरिरहेको उनले बताएका छन् ।देशमा रोजगारी सिर्जनाका लागी ढोका खुल्ने भएकाले कसैले दुइ चार पैसाका लागी खाडीमा पैसा बगाउनु पर्दैन ।नाम्लो खवर बाट साभार

प्रकाशित मिति २०७८ भदौ २८ गते सोमबार ०२:३०
प्रतिक्रियाहरु