एसियन कप छनौटःआज नेपाल र हंककङ भिड्दै

एसियन कप छनौटःआज नेपाल र हंककङ भिड्दै

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज ५ गते मङ्गलबार १२:३२

काठमाडौं-:  नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसियन कप छनौट अन्तर्गत आज हङकङ संग खेल्दैछ।उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम...

काठमाडौं-:  नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसियन कप छनौट अन्तर्गत आज हङकङ संग खेल्दैछ।उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने गरि मैदान उत्रने छन्। एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ।

यसअघि हङकङविरुद्ध नेपालले दुई खेल खेल्दा दुबैमा हार बेहोरेको थियो। सन् १९८६ मा भएको पहिलो भेटमा हङकङसँग १–० गोलको हार बेहोरेको थियो भने सन् १९८९ मा भएको दोस्रो भेटमा नेपाल ३–० ले पराजित भएको थियो।एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसियन कप छनौट अन्तर्गत आज हङकङ संग खेल्दैछ।उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने गरि मैदान उत्रने छन्। एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ।

यसअघि हङकङविरुद्ध नेपालले दुई खेल खेल्दा दुबैमा हार बेहोरेको थियो। सन् १९८६ मा भएको पहिलो भेटमा हङकङसँग १–० गोलको हार बेहोरेको थियो भने सन् १९८९ मा भएको दोस्रो भेटमा नेपाल ३–० ले पराजित भएको थियो।एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार १२:३२
प्रतिक्रियाहरु