काठमाडौं -: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले एकता गर्न बनाइएको १० बुँदे कार्यान्वयन कार्यदलको बिजोग देखिएको बताएका छन्' ।
शनिबार पार्टीद्वारा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष शुक्रबार कार्यदलका...
काठमाडौं -: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले एकता गर्न बनाइएको १० बुँदे कार्यान्वयन कार्यदलको बिजोग देखिएको बताएका छन्’ ।
शनिबार पार्टीद्वारा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष शुक्रबार कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामाप्रति संकेत गर्दै १० बुँदेको बिजोग देखिएको बताए’ ।
उनले भने, ‘आदेशको पालना गर्यो भने स्यावास, उ बस्न पाउँछ । आदेको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ ।’ सुन्नु भएको छैन, १० बुँदेको ट्याउँ-ट्याउँ ।’ अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’
एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आदेश पालना गरे स्याबास भन्दै बस्न पाइने यदि आदेश पालना नगरे बस्न नपाइने पनि बताएका ‘छन् एमालेमा कुनै सम्मान र छलपल नगर्ने शैलीको निर्माण भए पछि ‘आफूहरुले एमालेबाट विद्रोह गरेर बाहिरिएको प िउनले बताएका छन् ‘।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७