काठमाडौं -: डा. सिके रावत नेतृत्वको जनमत पार्टीले भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणका आन्दोलन आजबाट गर्ने भएको छ । आइतबार एक सुचना जारी गर्दैं उसले सोमबार (आज)बाट पहिलो चरणकाे आन्दोलन गर्ने जनाएको थियो ।
पार्टीको केन्द्रीय कार्यकारीणी...
काठमाडौं -: डा. सिके रावत नेतृत्वको जनमत पार्टीले भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणका आन्दोलन आजबाट गर्ने भएको छ । आइतबार एक सुचना जारी गर्दैं उसले सोमबार (आज)बाट पहिलो चरणकाे आन्दोलन गर्ने जनाएको थियो ।
पार्टीको केन्द्रीय कार्यकारीणी समितिका बैठकले भ्रष्ट्राचारबिरुद्धको आन्दोलनका कार्यक्रमहरु तय गरेको बताइएको छ । कार्यक्रमहरु अन्तर्गत सोमबार (आज) जिल्ला सदरमुकामहरुमा सिटी जुलुस निकाल्ने भएको छ ।
त्यस्तै भोली अर्थात कात्तिक ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने जनमत पार्टीले जनाएको छ ।
पार्टीले आन्दोलनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिसकेको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७