पाँचथर बस दुर्घटना (अपडेट) : घाइते भएका दुईको मृ*त्यु

पाँचथर बस दुर्घटना (अपडेट) : घाइते भएका दुईको मृ*त्यु

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक ८ गते सोमबार ०३:५९

पाँचथर -:  फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ '।उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो '। उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै...

पाँचथर -:  फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ‘।उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो ‘।

उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिनुभयो । ‘दुर्घटनामा अन्य ६२ जना घाइते छन् । ‘घाइतेमध्ये १५ बालबालिका छन् ‘।

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो ‘।’ जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ’ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ‘।

फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो । ‘अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ‘।

प्रकाशित मिति २०७८ कार्तिक ८ गते सोमबार ०३:५९
प्रतिक्रियाहरु