विराटनगरः प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् ।' सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । 'आचार्यले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) प्रदेशसभा बैठक बसेको...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् ।’ सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । ‘आचार्यले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) प्रदेशसभा बैठक बसेको थियो ।’ विश्वासको मत पाउने सम्भावना नभएपछि उनले राजीनामा दिएका हुन्’ ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ एमालेसँग ४१ सांसद छन्।’ सांसद संख्या अपर्याप्त रहेपछि आचार्यले विश्वाको मत पाउने सम्भावना नरहेको बताइन्छ। एमाले सचिव आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका हुन्’।
विपक्षी गठबन्धनसँग ५० सांसद रहेको छ। कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपासमेतको गठबन्धनले नेकपा (एस)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीको रूपमा अघि सारेको छ। ‘गठबन्धनको आइतबार बसेको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय लिएको थियो ‘।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७