काठमाडौं -: पूर्व मन्त्री एवं नेपा,ली कांग्रेस महा मन्त्री गग,न थापा लाई एक सामाजिक अभिया न्ताले क,डा चेता,वनी दिए का छन् । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले एमसीसी स म्झौता संसदबाट अनुमोदन गराउनत,र्फ लागे ग,गन थापाको ज्यान नरहन पनि सक्ने भन्दै चेतावनी दिएका हुन् ।
अमेरिकी अ,नुदान सह,योग मिलेनियम च्या,लेन्ज क,र्पोरेसन (एमसीसी) सम्झौता बिरु,द्ध च,र्को वि,रोध गर्दै आ,एका शाहीले एउटा टेलिभिजन लाई अन्तर्वार्ता दिने क्र,ममा यस्तो चे,तावनी दिएका छन् ।
शाहीले भ्र,ष्टा,चार वि,रु,द्धको अभियान लागेका शाहीले यसअघि महामन्त्रीमा नि,र्वाचित थापा र विश्वप्रकाश शर्मा दुवैलाई शुभकामना दिदै एम सीसी रोक्न र कांग्रेस भित्रकै भ्र,ष्ट,चारी नेता लाई जेल हाल्ने वातावरण वनाउन सु,झाव दिएका छन् ।
‘नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा ज्युलाई हार्दिक बधाई तथा कार्यका लको शुभकामना साथै रा,ष्ट्रघातती ए,मसी सी रोक्नुहोस, मुलुकलाई बचाउनुहोस यही देशमा रोजगारी
सिर्जना गर्ने वातावरण बनाउनुहोस, भ्र,ष्टाचारी तपाईकै पार्टीका नेताहरूलाई जेल हाल्ने बाता बरण सिर्जना गर्नुहोस् ’ उनले भनेका छन्।।
शाहीले अमेरिकाले आफना छोराछोरी मार्नुभन्दा एमसीसीका दलेहरुलाई मार्न जनता तयार हुन सक्ने वताएका छने । उनले भनेका छन्-
एमसीसी पास गरेर गगन थापा बाहिर निस्किए भने गगन कुमार थापाको जीवन नरहन पनि सक्छ, नेपाली जनताले। जनता त्यत्तिकै सान्त छैन।
जनता त्यत्तिकै छोड्नवाला छैन। भोली जनता को छोराछोरी अमेरिका ले मार्छ भने आ,ज एक,दुई जना दले,लाई ख,तम पार्दिएर देश वच्छ भने जनताले त त्यो बाटो अपनाउन सक्छन् नी।
यता, एमाले नेता भीम रावलले एमसीसीको वि,रोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् । एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने ख,त,रा रहेको जि,किर गरे ।
शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वउपप्रधान मन्त्री
रावलले एमसीसी सं,शोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्ष,मा प,रिणत गर्ने चे,ता,वनी दिए ।
एमसीसी सम्झौता संशोधन गरेमा अघि बढाउन आफू पनि सहमत रहेको उनको भनाइ छ । ‘‘त्य सकारण विदेशी कम्पनी को इसारामा समानान्तर सरकारको स्थिति उत्पन्न हुन्छ यस बाट ।
समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधीनतातर्फ धकेलिनेछ’ उनले भने ।नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौता नेपा लका लागि स्वीकार्य हुनै नसक्ने बताए ।
नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाका नेता ध,र्मेन्द्र बास्तोलाले एमसीसी पारित गरे मु,लुक ग,म्भीर दुश्चक्रमा फस्ने चे,ता,वनी दिए ।एमसीसी यथास्थितिमासंसदबाट पारित गराए त्यसको शिकार नेपालका नेताहरु आफंै हुने बास्तोलाको भनाइ छ ।
‘अमेरिका एमसीसीमार्फत् भारतमा पनि निय न्त्रण गर्न चाहन्छ । अमेरिकाले डेमेक्रेसीको नाम मा लुटपाट म,च्चाउने काम गरिरहेको छ । नेपा लमा पनि एमसीसी भनेर डकैती गर्न खोजिएको छ’ उनले भने ।
प्रकाशित मिति २०७८ पुस १६ गते शुक्रबार ०५:३५