काठमाडौं -: अनेरास्ववियुका अध्यक्ष ऐन महरले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापामाथि भ्रष्टाचारको आरोप लागेकोले छानबिन हुनुपर्ने माग गरेका छन्' ।
उनले भने,‘अहिलेपनि छानबिन गर्ने...
काठमाडौं -: अनेरास्ववियुका अध्यक्ष ऐन महरले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापामाथि भ्रष्टाचारको आरोप लागेकोले छानबिन हुनुपर्ने माग गरेका छन्’ ।
उनले भने,‘अहिलेपनि छानबिन गर्ने हो भने कांग्रेसका धेरै नेताहरुको नाम भ्रष्टाचारमा मुछिएर आईरहेका छन्, गगन थापाकै नाम ‘आईरहेको छ ।’ त्यो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्ती गर्दाको कुरा आईरहेको छ, रौनियार काण्ड, १४ करोड झवाम्मै पार्यो भन्ने कुरा आईरहेको छ ।
सरकारले गरेका राम्रा कामहरु आफूहरुले खुलेर प्रचार गर्ने र गलत कामहरुको खुलेर विरो ध गर्ने गरेको दाबी गरेका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई रचनात्मक प्रतिपक्षी बन्न सुझाव दिएका छन्’ ।
उनले कांग्रेसका सभापतिलगायत अन्य नेताहरुको विरुद्धमा पनि आरोप लगाए । आईतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारका केही अभयवहरुले गलत गरे ‘आफूहरुले भण्डाफोर गर्ने जिकिर गरे । तर, अहिले बलियो सरकार भएकोले विकास र समृद्धिको काम भैरहेको उनको दाबी छ’ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७