काठमाडौं-: नेपाली कांँग्रेसका नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले बहुचर्चित एमसीसीको बिषयमा नपढिकन र नबुझिकन बोल्ने संस्कृतिले गर्दा पनि समस्या झन जटिल बन्दै गएको बताउनु भएको छ ‘।

पशुपति बहुमुखी क्याम्पसको ४० औ बार्षिकोत्सवको अवसरमा आज काठमाण्डौँमा आयोजित कार्यक्रममा नेता थापाले नेपाली समाजमा पठन पाठनको संस्कृतिमा कमी भएको हुँदा पनि एमसीसी जस्तो संवेदनशील विषयमा समाजमा झन बढी अन्यौल र अस्पष्टता छाएको चर्चा गर्नु भयो’ ।

विश्वविद्यालयस्तरमा शिक्षाको गुणस्तर खस्कदो अवस्थामा रहेको हुदाँ सरकारले व्यवहारिक र जीवनोपयोगी शिक्षाको विकासमा प्राथमिकता दिनु पर्र्ने पनि उहाँको भनाइ थियो । सांसद थापाले विश्वविद्यालयको गुणस्तर, पठनपाठनको संस्कृतिमा ह्रास आइरहेको उल्लेख गदै बजार र शिक्षाको गुणस्तर बीच तालमेल नहुदाँ शैक्षिक बेरोजगारी बढेको चर्चा गर्नु भयो ‘।
काठमाडौ: मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि ) बिरुद्ध हाम्रो नेपाल हामी नेपाली अभियानले राजधानीको माईतिघर मण्डलामा बिरोध प्रदर्शन गरेका छ ।
सभामुख अग्नी प्रसाद साप्कोटालाई ज्ञापन पत्र बुझाए पछि माईतिघर पुगेर राष्ट्रघाती सम्झौता कार्यान्यवन नगर्न चेतावनी दिएका छन्’ । सम्झौताको बिरोधमा अभियानले ६८ जिल्ला तथा ३४ देश बाट ७८ लाख हस्ताक्षर संकलन गरि
मानव अधिकार आयोग मार्फत सरकारलाई बुझाएको थियो ।देउवा सरकार बने पछि एमसि सि पास हुने चर्चा चले पछि अभियन्ता ज्ञानेन्द्र शाही ने’तृत्वमा आज माईतिघर मण्डलामा बिरो ध प्र’दर्शन भएको हो’ ।
मण्डलाको नि’षेधित स्थान भित्रै पसेर नारावाजी गरे पछि प्रहरीले बल प्रयोग गरि अ’भियन्ताहरु लाई साईडको ट्रायकमा लगेको थियो ।बिरोध प्रर्दशनका क्रममा प्रहरी र अभियन्ताहरु बिच ठेला ठेलको अवस्था सृजना भएको थियो ‘।
अभियानले एनसेल लगायत ठुला करदाताहरु बाट कर उठाउने हो भने एमसिसि भन्दा ठुलो रकम नेपालमै भएको भन्दै बिरोध हुँदै आएको छ । ‘हाम्रो नेपाल हामी नेपाली अभियानले एमसिसि खारेज नभए सम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ‘।
यो पनि पढ्नुहोस् । यातायात व्यवसायीले वि भिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिका रीमार्फत प्रधानमन्त्रीलाई सांकेतिक रुपमा गाडी को चाबी बुझाएका हुन् ।
उनीहरुले विभिन्न ७ बुँदे माग राख्दै ती माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने बताएका छन् ।’ चाबीसँगै बुझाइएको ज्ञापनपत्रमा खोपको व्यवस्था र सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपने, भाडा समायो जन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिन माग गरिएको छ’ ।
त्यस्तै कोरोनाको कारण बन्दाबन्दीको अवधिला ई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत याताया त व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुन र्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि उनीहरुले माग गरेका छन् ‘।
महासचिव भरत नेपालले आफूहरुले ७ बुँदे माग राखेर असार २४ गतेदेखि आन्दोलन शुरु गरेको र चाबी बुझाउने कार्यक्रम पहिलो चरणको अन्तिम कार्यक्रम भएको बताए ।’यो मागबारे सरकार कति गम्भीर हुन्छ त्यो हेर्छौं, भोलि हाम्रो समीक्षा बैठक छ, त्यसपछि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा हुन्छ’ उनले भने ‘।
प्रकाशित मिति २०७८ फाल्गुण २ गते सोमबार ०९:४८