आफ्नै गृहजिल्लाबाट लखेटिइन् बिना मगर, प्रचण्ड तनावमा !भिडियो सहित

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस २७ गते सोमबार १२:२०

कञ्चनपुर -: नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट विघटित प्रतिनिधिसभा सदस्य एवं निवर्तमान खानेपानी मन्त्री रहेकी मगरलाई आफ्नै...

कञ्चनपुर -: नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट विघटित प्रतिनिधिसभा सदस्य एवं निवर्तमान खानेपानी मन्त्री रहेकी मगरलाई आफ्नै निर्वाचनमा युवा तथा महिलाहरुले लेखेटेका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा कार्यक्रम गरिरहँदा प्रचण्डकी बुहारी लखेटिएकी हुन् ।

युवा तथा महिलाहरुले कार्यक्रम गर्न आएकी बिना मगरलाई कालो झण्डा देखाउँदै, टायर बालेर प्रदर्शन गर्दै बिना मगर मुर्दावाद नारा लगाउँदै नाराबाजी गरी त्यहाँबाट फर्काएका थिए ।बिना मगरको क्षेत्रमा ओली समूहका प्रभावशाली नेता पल्लवराज भट्टले कमाण्ड गरिरहेका छन् ।

प्रकाशित मिति २०७७ पुस २७ गते सोमबार १२:२०
प्रतिक्रियाहरु