एमाले र माओवादी एकीकरणका लागि त्रिपक्षिय वार्ता, को–को छन् वार्तामा सहभागी ?

एमाले र माओवादी एकीकरणका लागि त्रिपक्षिय वार्ता, को–को छन् वार्तामा सहभागी ?

छाँयापाटी

@छाँयापाटी

२०७८ चैत १२ गते शनिवार १०:४९

काठमाडौँ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दोश्रो पटक पार्टी एकताको प्रयास भइरहेको छ ।' त्यसका लागि आज त्रिपक्षिय वार्ता हुँदैछ ।चीनमा हुन लागेको वार्तामा एमालेका तर्फवाट उपाध्यक्ष विश्णु पौडेल, नेता काशीनाथ अधिकारी,...

काठमाडौँ –

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच दोश्रो पटक पार्टी एकताको प्रयास भइरहेको छ ।’ त्यसका लागि आज त्रिपक्षिय वार्ता हुँदैछ ।चीनमा हुन लागेको वार्तामा एमालेका तर्फवाट उपाध्यक्ष विश्णु पौडेल, नेता काशीनाथ अधिकारी, पुष्प कँडेल रहेका छन्।

भने माओवादीको तर्फवाटा प्रमुख सचेतक देव गुरूङ, नेता वर्षमान पुन र ओनसरी घर्ती सहभागी छन् ।चीनको राजधानी बेइजिङमा हुने वार्तामा

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले सहजीकरण गर्नेछन् ‘। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा दुवै पार्टीका प्रतिनिधि चीन पुगेका हुन् ।

चीनले नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी पास भएपछि नेपालमा आफ्नो चलखेल बढाएको छ । ‘अमेरिकाको जबरजस्त प्रभाव रोक्न चीनले कम्युनिस्ट पार्टीहरुलाई मिलाउन खोजेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएको मौका पारी सुटुक्क वार्ता गर्न लागेको माओवादी केन्द्र निटक श्रोतको भनाई छ ‘। वाङले नेपालमा अरुनेताहरुलाई अल्मल्याउने र उता सहमति गर्ने तयारी रहेको श्रोतको दा’वि छ’।

यो पनि :  माओवादी केन्द्र देशको शसक्त र निर्णायक शक्तिः प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र देशको शसक्त र निर्णायक शक्ति भएको बताउनुभएको छ’ ।

शुक्रवार नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र चितवन जिल्ला संयोजन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले कोही कसैले कमचोर

सोच्दैमा कमजोर नहुने बताउनुभयो । ‘अध्यक्षले सिङ्गो पार्टीलाई निर्वाचन केन्द्रित कार्यक्रम बनाएर’ निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो’ ।

कार्यक्रममा नेता कार्यकर्तालाई सम्बोधनन गर्दै माडी र भरतपुरको स्थानिय तहको निर्वाचनमा माओवादीले एक्लै जित्ने अवस्था आफूले पाएको भन्दैएक ढिक्का र सशक्त भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो ‘।

सो अवसरमा अध्यक्ष प्रचण्डले आगामी चुनाव अन्य दललाई केबल निर्वाचन मात्र भएको तर माओवादीलाई यूगान्तकारी परिवर्तनको रक्षाका लागि निर्वाचन जित्नै पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘प्रतिक्रियावादी शक्तिहरु माओवादी नेतृत्व र माओवादी पार्टीलाई हराएर सिध्याउन खोजिरहेका छन् । त्यसलाई परास्त गर्न दृढताका साथ अगाडी बढनुपर्छ ।

उहाँले माओवादी केन्द्र नेपाली राजनितिमा हिजो पनि केन्द्रमै रहेको र आज र भोलि पनी केन्द्रमै हुने बताउँदै देशका लागि शसक्तm ढंगले प्रतिकार र मुकाबिला गर्न आग्रह र्गनुभएको छ ‘।

संबिधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रिक संविधान निर्माण संबिधानको रक्षा र मुलुकको समृद्धि माओवादी केन्द्रबाट मात्रै सम्भव भएको बताउनुभयो ।कार्यक्रम जित्ला संयोजक रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन भएको हो । source: sampurnakhabar

प्रकाशित मिति २०७८ चैत १२ गते शनिवार १०:४९
प्रतिक्रियाहरु