हाम्रो बलबुतोले ल्याएको यत्रो व्यवस्था छोडेर साझा चुनाव चिन्ह प्रयोग गर्न सकिन्न – प्रचण्ड

हाम्रो बलबुतोले ल्याएको यत्रो व्यवस्था छोडेर साझा चुनाव चिन्ह प्रयोग गर्न सकिन्न – प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख ५ गते सोमबार ०३:०३

काठमाडौं । सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको छ । बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको...

काठमाडौं ।

सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको छ । बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

हिजो ९आइतबार० राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो ।

जसअनुसार घोराहीका लागि माओवादीको दाबी भने जारी छ । इटहरीमा कांग्रेसले समाजवादीलाई छोड्न लचिलो भएको समाजवादीका एक नेताले नेपाल प्रेसलाई जानकारी दिए । राप्रपासँग तालमेल भयो भने उसलाई नेपालगञ्ज दिने कुरा पनि गठबन्धनबीचमा चलेको छ ।

गठबन्धनमा साझा चुनाव चिन्ह लिएर लड्ने सहमति पनि जुटेको छ । एक नेताका अनुसार जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने निर्णय भएको छ । नेताहरू सहमतिमा पुगेअनुसार गठबन्धनबीचको ड्राफ्ट यस्तो छः–

Source-galaxykhabar

प्रकाशित मिति २०७९ बैशाख ५ गते सोमबार ०३:०३
प्रतिक्रियाहरु