भारतको आदेश विपरित नजाने भन्दै नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने गठबन्धनको निर्णय !

भारतको आदेश विपरित नजाने भन्दै नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने गठबन्धनको निर्णय !

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १ गते बुधबार १२:४७

३१ साउन २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता विधेयक पुनः जस्ताको तस्तै संसद‍मा पेश गर्ने निर्णय गरेको छ । ‘सम्मानित राष्ट्रपतिले आफ्नो संविधानमा भएको अधिकार प्रयोग गर्नुभएको हो...

३१ साउन २०७९ काठमाडौं ।

सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता विधेयक पुनः जस्ताको तस्तै संसद‍मा पेश गर्ने निर्णय गरेको छ ।

‘सम्मानित राष्ट्रपतिले आफ्नो संविधानमा भएको अधिकार प्रयोग गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली अनुसार सरकारले फेरि विधेयक संसद‍मा पेस गर्छ ।

गठबन्धन बैठकमा सहभागी कानूनमन्त्री गोविन्द वन्दीले भने ।

पुर्व प्रधानमन्त्री एवं नेकपा माउवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री पत्नी समेत रहेकी

नेपाली काङ्ग्रेशकी केन्द्रिय सदस्य आरजु देउबा राणाको भारत भ्रमण पछि नागरिकता विधेयक पारित भएको बुझिन्छ ।

बहुमत जनताको असन्तुस्टी रहेको विवादास्पद नागरिकता विधेयक किन यति हतारमा पारित गर्न खोज्दिदै भन्ने बारे

कतिपयले दिल्लीको आदेशको कुनै पनि हालतमा पास गर्न वर्तमान गठबन्धन पछि नहट्ने संकेत गरेका छन्  ।

 

प्रकाशित मिति २०७९ भदौ १ गते बुधबार १२:४७
प्रतिक्रियाहरु