मुकेश, उदयपुर /भदौ २० - आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि उदयपुर क्षेत्र नं. १ (क)बाट नेता राजेन्द्र कटवालको पनि नाम सिफारिस भएको छ ।
प्रदेश निर्वाचन क्षेत्र १ (क) समन्वय समितको शनिबारको बैठकले नेता कटवालको नाम २...
मुकेश, उदयपुर /भदौ २० – आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि उदयपुर क्षेत्र नं. १ (क)बाट नेता राजेन्द्र कटवालको पनि नाम सिफारिस भएको छ ।
प्रदेश निर्वाचन क्षेत्र १ (क) समन्वय समितको शनिबारको बैठकले नेता कटवालको नाम २ नं.मा सिफारिस भएको हो ।
उनीसँगै प्रदेशसभा सदस्यका लागि भिम पौडेल, नारद निरौला, धनपति आचार्य, कुशलबाबु बस्नेत, इश्वरा गेलाल र शम्भु पौडेलगरी ७ जनाको नाम सिफारिसगरी पठाएको चौदण्डीगढी नगर समितिका सचिव विकाश वञ्जराले जानकारी दिए ।
कटवाल एमालेबाटै ०५१ को निर्वाचनमा तत्कालिन बेल्टार गाविस अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् यदि यो निर्वाचन मा राजेन्द्र कटुवाल ले टिकट पाउने हो भने जीत हासिल गर्न सक्छ
नेकपा एमाले ले यहाँ का बुद्धि जिवि स्थानिय बासी को अडकल बाजी अनुसार एकदमै इमान्दार नेता को रूपमा चिन्न सकिन्छ एमाले नेता राजेन्द्र कटुवाल लाई साँचै भन्ने हो भने राजेन्द्र कटुवाल को धेरै निउटल भोट पनि छ् भन्ने स्थानिय बासी को मुख बाट सुन्न सकिन्छ
त्यस्तै प्रतिनिधिसभाका लागि ४ जना नेताको नाम सिफारिस भएको छ । संघीय निर्वाचन क्षेत्र नं.१ समन्वय समितिको आईतबारको बैठकले मञ्जुकुमारी चौधरी, बिमल कार्की, कल्याण रोका र सुरेश तामाङको नाम सिफारिसगरी पठाइएको नगर सचिव बञ्जराले जानकारी दिनु भयो।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७