प्रमोद खरेल

जुन थाल मा खाए तेही थाल दुलो पारे चर्चित गायक प्रमोद खरेल ले,सुवास रेग्मी विरुद्ध उजुरी

गायक प्रमोद खरेल र बिन्द्ययवासिनी म्युजिक प्रा.लि.का सञ्चालक सुवास रेग्मीबीचको बिवादले उग्ररुप लिदै गर्दा यो बिवाद महानगरीय प्रहरी परिसर टेकु पुगेको छ । रेग्मीका विरुद्ध ५७ जना श्रष्टा तथा कलाकारहरु एक भएर कारवाहीको अपिलपत्र...